"अभिमानसिंह राना मगर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ११:
 
== जनरल ==
[[माथवरसिंह थापा|माथवर सिंह]]को हत्या भए पछीपछि उनलाई तीन पल्टनको जनरल सुम्पिएको थियो । प्रधानमन्त्री [[फत्तेजंग शाह]]को मन्त्रिमण्डलमा उनी प्रधानमन्त्री र प्रधान सेनापति गगन सिंह पछीपछि तेश्रो बरियता मा थिए । भने जनरल [[जंगबहादुर राणा|जंगबहादुर]] चौथो बरियता मा थिए ।
 
== कोतपर्व ==
मुख्य लेख : [[कोत पर्व|कोतपर्व]]
 
कोतमा भारदारहरु [[गगन सिंह भण्डारी|गगन सिंह]]को हत्यारा पत्ता लगाउन जम्मा भएका थिए । रानी [[राज्यलक्ष्मी देवी]]ले कसैलाई पनि बाहिर निस्कन नदिन आदेश दिएकी थिइन् । कोतभित्र जंगबहादुरको मात्र सेना देखे पछीपछि उनलाई शंका लाग्यो । र आफ्ना सेनालाई भेट्न जाँदा उनलाई ढोकामा रहेका भिम आले (कतै युद्धवीर अधिकारी उल्लेख गरिएको ) ले रोके । उनले भिम आलेलाई धक्का दिएर बाहिर जान लागे । तब भिम आलेले जंगबहादुरको सङ्केतमा उनीमाथि सङ्गीन छातीमा रोपे ।
 
आफु मर्ने पक्का पक्कि जस्तो भएपछी उनले "गगन सिंहको हत्यारा [[जंगबहादुर राणा|जंगे]] हो " भन्दै भित्तामा रगतले लेखेर चिच्याए l