"प्रकाशको विद्युतीय प्रभाव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
|||
पङ्क्ति २:
कुनै पनि सतहमा प्रकाश परे पछि त्यहाँबाट इलेक्ट्रोन तथा फ्रि क्यारियरहरु निक्लने प्रक्रियालाई प्रकाश- विद्युत प्रभाव भनिन्छ । यसरी बाहिर निस्कने इलेक्ट्रोनलाई फोटो-इलेक्ट्रोन भनिन्छ । यो प्रक्रिया सामान्यतया बिद्युत भौतिकशास्त्र र रसायनशास्त्रको क्षेत्रमा जस्तै क्वान्टम रसायन वा इलेक्ट्रो केमिस्ट्रीमा अध्ययन गरिन्छ ।
शास्त्रीय [[विद्युतचुम्बकीय विकिरण|विद्युत- चुम्बकीय सिद्धान्त]]को अनुसार , यो प्रभावलाई प्रकाशको शक्तिको इलेक्ट्रोनमा रुपान्तरणको
यस विपरित , इलेक्ट्रोनहरु त्यस्तो फोटोनले मात्र निस्कन्छ जसको फ्रिक्येन्सी, थ्रेसहोल्ड फ्रिक्वेन्सी (शक्ति) सँग बराबर वा धेरै हुन्छ । थ्रेसहोल्ड फ्रिक्येन्सीभन्दा तल भएमा , जति सुकै तिब्रता (इन्टेन्सिटी ) भए पनि वा जति सुकै समय त्यो प्रकाशमा राखेपनी त्यो सतहबाट इलेक्ट्रोन निस्कदैन । (कहिले काहीँ , इलेक्ट्रोनले दुई वा क्वान्टमको शक्ति लिएर पनि भाग्न सक्छ । तर यो एक दम दुर्लभ अवस्थामा मात्र हुन्छ ।) प्रकाशले तीव्रता इन्टेन्सिटी एकदम कम भए पनि सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ । यो तथ्यलाई अर्थपूर्ण बनाउन [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्टाइन]]ले प्रकाशको बिम मानेका छन् जसमा [[फोटोन]]को समूह रहेको हुन्छ र प्रत्येक फोटोनको शक्ति "'''hf'''" हुन्छ।<ref name="serway_1">{{cite book|last1=Serway|first1=R. A.|year=1990|title=Physics for Scientists & Engineers|edition=3rd|page=1150|publisher=[[Saunders]]|isbn=0-03-030258-7}}</ref><ref name="SZY843-4">{{cite book|last1=Sears|first1=F. W.|last2=Zemansky|first2=M. W.|last3=Young|first3=H. D.|year=1983|title=[[University Physics]]|edition=6th|publisher=[[Addison-Wesley]]|pages=843–844|isbn=0-201-07195-9}}</ref> जहाँ
पङ्क्ति ११:
१८८७ मा हेनरिच हेर्जले<ref name="Hertz1887">{{Cite journal}}<code>|title=</code> অনুপস্থিত বা খালি ([[सहायता:उद्दरण त्रुटी#citation missing title|सहायता]])
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref> यो पत्ता लगाएकी अल्ट्रा भायोलेट ( परावैजनी ) विकिरणले चम्केका इलेक्ट्रोडले सजिलै विद्युतीय झट्का पैदा गर्छ । सन् १९०० मा , कालो वस्तु विकिरणको अध्ययनको क्रममा जर्मन भौतिकशास्त्री म्याक्स प्ल्यान्कले विद्युत-चुम्बकीय तरङ्गले बोकेका शक्तिहरु मात्र ´´प्याकेट´´को
=== गणितीय विवरण ===
|