"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा चौतारीमा भएको छलफलको आधारमा नीति ग्रहण
पङ्क्ति १:
{{ProposedPolicy|वि:शीमे}}
{{शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपिडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपिडिया:आम सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपिडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ। यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ।