"भारत तिब्बत सीमा प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४:
 
==इतिहास==
तिब्बतसँगको सीमा सुरक्षा सुनिश्चित गर्न भन्दै सन् १९९६ मा भारतको संसदले इन्डो टिबेटन बोर्डर पुलिस फोर्स ऐन, १९९२ कार्यान्वयनमा ल्याएको थियो । यस सुरक्षा बलका पहिलो प्रमुखका रुपमारूपमा महानिरीक्षक बलवीर सिंहलाई नियुक्त गरिएको थियो, जो त्यसअघि भारतीय जासुसी निकाय इन्टेलिजेन्स ब्यूरोका एक अधिकृत थिए । सुरुमा चारवटा बटालियन रहेको यस बललाई सन् १९७८ पछि पढाउँदै ६० बटालियन बनाइएको छ । १५ वटा सेक्टर र छ फ्रन्टियर छन् । यस बलको कुल जनशक्ति सन् २०१८ सम्म ८९,४३२ रहेको छ ।<ref>https://web.archive.org/web/20170812061532/http://mha.nic.in/sites/upload_files/mha/files/EnglAnnualReport2016-17_17042017.pdf</ref>
 
==विशेष क्षमता==
[[लदाख|लद्दाख]]को काराकोरमदेखि [[अरुणाचल प्रदेश]] को जाछेप लासम्म ३४८८ किलोमिटर चीनसँगको सीमा सुरक्षाका लागि यस बललाई खटाइएको छ । यस बलका चौकीहरुको उचाइ ९००० फिटदेखि १८७०० फिटसम्ममा अवस्थित छन् । यसका सिपाहीहरुलाई पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा हुन सक्ने युद्धका लागि विशेष तालिम दिइएको हुन्छ ।
<br>
नागरिक मेडिकल शिविर, आणविक, जैविक, रासायनिक तथा प्राकृतिक विपद व्यवस्थापनको प्रशिक्षण यस बललाई दिने गरिएको छ । [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को शान्ति स्थापनासम्बन्धी मिसनमा पनि यस बललाई सहभागी गराउने गरिएको छ । बोस्निया हर्जगोबिना, कोसोभो, सिरिया लियोन, हैटी, पश्चिम सहारा, सुडान, अफ्गानिस्तान लगायतका मुलुकमा यसका मिसन खटाइएका छन् । यसका दुईवटा बटालियनलाई राष्ट्रिय विपद उद्धार बलका रुपमारूपमा खटाइएको छ ।<ref>http://itbpolice.nic.in/itbpwebsite/indexhindi.html#</ref>
 
==सन्दर्भ सामग्रीहरू==