"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
|||
पङ्क्ति १६:
==राजनीतिक स्वरुप==
सिद्धान्त: राज्यको सम्पूर्ण जग्गामा राज्यको स्वामित्व भएकाले राजाले जागिरको
राजाको सेवा गर्नु भूमिपतिको परम कर्तव्य थियो ।राज्यप्रति बफादार रहनु, फौजीसेवा गर्नु र अन्य प्रकारबाट राजालाई मदत पुर्याउनु नै भूमिपतिको धर्म थियो । यसै प्रकार साना जमिनदारले ठूलो जमिनदार प्रति , साधारण किसानले स-साना जमिन्दारप्रति आफ्नो कर्तव्य गर्नु पर्थ्यो । राजाको सम्बन्ध साधारण जनतासँग प्रत्यक्ष
==सामाजिक स्वरुप==
समाजको स्वरुप एउटा पिरामिड जस्तो थियो । यसको सबैभन्दा माथी राजा र तल्लो भागमा सर्फ थिए । सामन्तसँग प्रशस्त धन सम्पत्ति हुन्थ्यो । राजाले उनको रक्षा गर्थे , किसान सेवा गर्थे र किसानको अवस्था बडो दयनीय थियो ।
|