"ढाका जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाङ्लादेश → बङ्गलादेश (7) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३:
| image_alt =
| image_caption =
| settlement_type = [[बाङ्लादेशमाबङ्गलादेशमा रहेका जिल्लाहरूको सूची|जिल्ला]]
| image_map = BD Dhaka District locator map.svg
| map_caption = बङ्गलादेशको नक्शामा ढाका जिल्लाको अवस्थिति
पङ्क्ति ३२:
| elevation_footnotes =
| elevation_m =
| population_footnotes = <ref name="dhakapop1">{{cite web|url=http://www.bbs.gov.bd/WebTestApplication/userfiles/Image/National%20Reports/Union%20Statistics.pdf |title=सन् २०११ को राष्ट्रिय जनगणना |publisher=बाङ्लादेशबङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग |page=४१ |accessdate=15 December 2015 |url-status= |archiveurl=https://web.archive.org/web/20151208044832/http://www.bbs.gov.bd/WebTestApplication/userfiles/Image/National%20Reports/Union%20Statistics.pdf |archivedate=8 December 2015 |df=dmy }}</ref>
| population_total = 12,043,977
| population_as_of = सन् २०११ को राष्ट्रिय जनगणना अनुसार<ref>{{cite web |url= http://www.dhaka.gov.bd/node/449238-এক-নজরে-ঢাকা |title= এক নজরে ঢাকা |author= বাংলাদেশ জাতীয় তথ্য বাতায়ন |date= জুন, ২০১৪ |ওয়েবসাইট= |publisher= গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার |date= ২৯ জুন ২০১৬ |archiveurl= https://web.archive.org/web/20160624170128/http://www.dhaka.gov.bd/node/449238-%E0%A6%8F%E0%A6%95-%E0%A6%A8%E0%A6%9C%E0%A6%B0%E0%A7%87-%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE |archivedate= ২৪ জুন ২০১৬ }}</ref>
पङ्क्ति ४७:
| footnotes =
}}
'''ढाका जिल्ला''' ({{भाषा-बाङ्ला|ঢাকা জেলা)}} बाङ्लादेशकोबङ्गलादेशको मध्यम भागमा पर्ने देशकै सबैभन्दा जनघनत्व भएको जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ। ढाका जिल्ला अन्तर्गतको ढाका सहर बाङ्लादेशकोबङ्गलादेशको राजधानी हो जुन बुरिगङ्गा नदीको पूर्वी किनमरमा अवस्थित छ। ढाका जिल्लामा ढाका सहर, केरानिगञ्ज, नबाबगञ्ज, दोहार, साभार र धमराई उपजिल्ला अवस्थित छन्।<ref name=Banglapedia>{{citation
|last= |year=सन् २०१२
|chapter=ঢাকা জেলা
पङ्क्ति ५४:
== भूगोल ==
 
ढाका जिल्ला बाङ्लादेशकन्हबङ्गलादेशकन्ह मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २३°५३' देखि २४°०६' उत्तर अक्षांश र ९०°०१' देखि ९०°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। ढाका जिल्लाले बाङ्लादेशकोबङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४९७.१७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई [[गाजीपुर जिल्ला|गाजीपुर]] र [[टाङ्गाइल जिल्ला|टाङ्गाइल]] जिल्लाले उत्तर, [[मुन्सिगञ्ज जिल्ला|मुन्सिगञ्ज]] जिल्लाले दक्षिण, [[नारायनगञ्ज जिल्ला|नारायणगञ्ज]] जिल्लाले पूर्व, [[मानिकगञ्ज जिल्ला|मानिकगञ्ज]] र [[राजबाडी जिल्ला|राजबाडी]] जिल्लाले पश्चिमबाट घेरेको छ। बुडिगङ्गा, इछामति, धलेश्वरी, तुराग, बङ्शी, कालीगङ्गा, गाजीखाली, कलमनई नदी, तुलसी खलकी रघुनाथपुर बिल तथा बेतलाई यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८५११२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४७१२३३० छ भने महिलाको जनसङ्ख्या ३७९८८९८ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८०२०३७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४४१२१३ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४१३९५, इसाई धर्मको ६५६५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६८३ रहेको छ। यस जिल्लामा २३९१ मस्जिद, १३० हिन्दु मन्दिर र १ गिर्जाघर रहेको छ। यस जिल्लामा १२००० भन्दा बढी मस्जिद, ३०१२ हिन्दु मन्दिर, ५३० गिर्जाघर, १७४ बौद्ध गुम्बाहरू रहेका छन्।
 
== अर्थतन्त्र ==
पङ्क्ति ६९:
 
== शिक्षा ==
यस जिल्लाको कुल साक्षरता दर ६४.७९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६९.५८% छ भने महिलाको साक्षरता दर ५८.७८% रहेको छ। यस जिल्लामा ५१ विश्वविद्यालय, २३ मेडिकल क्याम्पस, ४ प्राविधिक शिक्षण संस्था, ३ सरकारी शिक्षक शिक्षण संस्था, १७७ क्याम्पस, ३ कानुनी क्याम्पस, ४५० माध्यमिक विद्यालय, ७०० प्राथमिक विद्यालय, ३ प्राथमिक शिक्षक शिक्षण संस्था, ४ प्राविधिक शिक्षण संस्था, २५० बाल उद्धान केन्द्र र १८० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ढाका विश्वविद्यालय (सन् १९२१), बाङ्लादेशबङ्गलादेश प्रकौशल ओ प्रयुक्ति विश्वविद्यालय (सन् १९६२), जाहाङ्गीरनगर विश्वविद्यालय (सन् १९७०), ढाका मेडिकल क्याम्पस हासपाताल (सन् १९४६), जयपाडा क्याम्पस (सन् १९७२), इडेन मशिला क्याम्पस (सन् १८७३), केएल जुबिली विद्यालय तथा क्याम्पस (सन् १९४९), भिकारुननेसा नुन विद्यालय तथा क्याम्पस (सन् १९५२), उइलस टिटल फ्लावर विद्यालय तथा क्याम्पस (सन् १९६२) आदि।
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/ढाका_जिल्ला" बाट अनुप्रेषित