"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा सुधार+अन्तर्विकी
पङ्क्ति ७:
|speakers= १०-१५ करोड
|familycolor= Indo-European
|fam1 =[[भारोपेली भाषा परिवार]]|
|fam2 =[[हिन्द -इरानी भाषाहरू]]
|fam3 = [[हिन्द -आर्य भाषाहरू]]|
|countries=[[पाकिस्तान]], [[भारत]] (मात्र ५ राज्यमा, दोस्रो आधिकारिक)|
|iso1=<code>ur</code>|iso2=<code>urd</code>|iso3=urd|lingua=59-AAF-q
}}
{{InterWiki|code=ur}}
'''उर्दु भाषा''' [[हिन्द-आर्य भाषाहरू|हिन्द आर्य]] भाषा हो। उर्दु भाषालाई [[हिन्दुस्तानी भाषाहरू|हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा [[संस्कृत]]को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत]]बाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः [[दक्षिण एसिया]]मा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र [[पाकिस्तान]]को राष्ट्रभाषा पनि हो। <ref>http://www.ethnologue.com/language/urd</ref> यस बाहेक यो भारतको राज्य [[तेलङ्गाना]], [[नयाँ दिल्ली|दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]]को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। [[मुगल साम्राज्य|मुगल काल]]देखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र [[हिन्दी भाषा]]मा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपीलिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपीलिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।
 
=='उर्दु' शब्द को उत्पत्ति==
"https://ne.wikipedia.org/wiki/उर्दु_भाषा" बाट अनुप्रेषित