"कार्की" का संशोधनहरू बिचको अन्तर

{{pp-vandalism}} थप्दै (ट्विङ्कल)
सा सुधार स्रोत सहित
पङ्क्ति ४:
|group = कार्की
| image =
| image_caption =
| image_caption =<small>माथि: [[लोकमान सिंह कार्की]]{{·}}[[प्रियंका कार्की]]{{·}}</small>
|population = ,५४७०,८७७६६० विश्वभरविश्वव्यापी<ref name="Forebears">{{Cite web |url=httphttps://forebears.io/surnames/karki |title=कार्की:वैश्विकKarki Surname |website=forebears |language=अङ्ग्रेजी प्रोफाइल|accessdate=20172020-0308-1017}}</ref>
|regions= {{flag|नेपाल}}
|languages = [[नेपाली भाषा]],बैतडेली,कुमोनी,हिन्दी [[डोटेली भाषा]]
|religions = सनातन वेदिक [[हिन्दु धर्म]]
|related=[[बिनासाई कार्कीखड्का]], [[थापा]], [[बस्नेत]]
}}
'''कार्की''' पुरातन वर्गीकरण अनुसार [[क्षेत्री]] [[पहाडी राजपुत]] जातिमा पर्ने थर हो।<ref>{{Cite web |url=https://www.janaboli.com/post/39929 |title=खस क्षेत्री र बाहुनबीच किन कुटुम्बेरी चल्दैन ? |website=जनबोली |language=नेपाली |accessdate=2020-08-17}}</ref><ref>{{Cite web |url=https://www.indigenousvoice.com/897.html |title=खशहरुमा रहेको भ्रम र यथार्तता |website=इन्डिजेनस भ्वाइस |language=नेपाली | accessdate=2020-08-17}}</ref> प्राचीन [[खस राज्य]]मा कार्की थरको नामाङ्कन 'कर अधिकृत' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।<ref>{{Cite web |url=https://www.ghatanarabichar.com/9177 |title=नेपालका खस जाति : एक सामान्य परिचय |date=2012-10-03 |website=नेपाली डिजिटल |language=नेपाली |accessdate=2020-08-17}}</ref>
'''कार्की''' पुरातन वर्गीकरण अनुसार [[क्षेत्री/क्षत्रीय,पहाडी राजपुत]] जातमा पर्ने थर हो। प्राचिन [[खस राज्य]]मा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन्। कार्की थरको नामाङ्कन ''कर अधिकृत'' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।तर उहाँको कुरा निराधार हुन जान्छ। कार्की भनेको कर अधिकृत नभएर। पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भाषामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ। तसर्थ कार्कीको अर्थ पाखुरामा अधम्य साहस भएको(बाहुबली) भन्ने बुझिन्छ। अर्को अर्थमा कर को अर्थ सुुुर्य,चन्द्र आदिको किरण भन्ने हुन्छ र यी किरण युक्त व्यक्तीलाई करकी भन्ने गरिन्थ्यो। समय अनुसार बदलाव हुँदै कार्की रहन गएको हुन सक्छ। कुमाउमा पनि कार्कीको निकै बाक्लो बस्ती रहेको छ। कुमाउको इतिहास अनुसार कार्की कोंकण राज्यका सासक (राजा )थिए। बाह्रौं शताब्दीतिर कार्कीहरू नेपाल गएका थिए। भारतको कुमाउॅमा कार्की हरूको आदि पुरुष को रुपमा विर संग्राम सिंह कार्कीलाई चिनिन्छ।
 
फोरबियर्सका अनुसार सन् २०१४ मा कार्की नेपालको छैटौं ठूलो थर थियो।<ref>http://forebears.io/nepal</ref> यस थरका व्यक्तिहरू नेपालभर पाइने हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमुहहरू रहेको पाइन्छ। ``[[रिखले कार्की ]]´´,''[[लामा कार्की|लामा (कार्की)]]'', ''[[सुतार कार्की]]'', ''[[मुडुला कार्की]]'', ''[[खुलाल कार्की]]'', ''खपतरी कार्की'', [[रुमे कार्की]], सिंजापति कार्की, गोदार कार्की, आदि कार्कीहरूको कुलघरान हुन्।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
[[कुमाऊँ]]को इतिहास अनुसार कार्की कोङ्कण राज्यका राजा थिए। बाह्रौँ शताब्दीतिर कार्कीहरू नेपाल प्रवेश गरेको हो। भारतको कुमाऊँमा कार्कीहरूको आदि पुरुषको रुपमा विर सङ्ग्राम सिंह कार्कीलाई चिनिन्छ।<ref>{{Cite web |url=https://www.jagran.com/uttarakhand/champawat-15314486.html |title=इतिहास बनता जा रहा 'संग्राम' का नौला |website=दैनिक जागरण |language=हिन्दी |accessdate=2020-08-17}}</ref> सन् २०१४ मा कार्की नेपालको छैठौँ ठूलो थर थियो।<ref>{{Cite web |url=https://kathmandupost.com/art-culture/2020/08/17/why-we-need-to-talk-about-caste |title=Why we need to talk about caste |website=द काठमाडौं पोस्ट |language=अङ्ग्रेजी |accessdate=2020-08-17}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2015/07/300848 |title=बाहुनको जनसंख्या घट्यो, देशभरिका बाहुन काठमाडौंमा थुप्रिए |website=आनलाइन खबर |language=नेपाली |accessdate=2020-08-17}}</ref> यस थरका व्यक्तिहरू नेपालभर बसोबास भएको हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमूहहरू रहेको पाइन्छ। 'रिखले कार्की', '[[लामा कार्की]]', '[[सुतार कार्की]]', '[[मुडुला कार्की]]', 'खुलाल कार्की', 'खपतरी कार्की', [[रुमे कार्की]], 'सिंजापति कार्की', 'गोदार कार्की', आदि कार्कीहरूको कुलघरान हुन्।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
 
==मुडुला कार्की==
[[मुडुला कार्की]]हरू [[मौदगल्य गोत्र]]का हुन्।<ref name="bijaykuikel">{{Cite web |url=http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m |title=1List of Gotras with Thar (surname, Lastname) |website=विजय कुइकेल |language=अङ्ग्रेजी |accessdate=2020-08-17}}</ref>
 
==लामा कार्की==
[[लामा कार्की|लामा (कार्की)]]हरू [[पराशर गोत्र]]का हुन्।<ref name="bijaykuikel"/> उनीहरू लुकुवा देवाली मनाउँछन्। उनीहरूको प्राचिन कथन अनुसार एकजना वृद्धा मोहीको ठेकीभित्र परी मृत्यु भएकोले उनीहरू लुकुवा देवाली मनाउँछन्।
 
==सुतार कार्की==
Line २४ ⟶ २५:
 
==रिखले कार्की==
[[खबतरी कार्की|'रिखले कार्की]]'हरू [[कौशिक गोत्र|कश्यप गोत्र]]का हुन्। <ref name="bijaykuikel"/> रिखले कार्की नाम चाहिँ रिखाली ठाउँको नामले रहन गएको हो।रिखले कार्कीहरुको कुल देवता दोगडाभुमिराज हुन।रिखले कार्कीहरुका काडा कार्की,सेरा कार्की,नाउली कार्की भाई हुन।
रिखले कार्की नाम चाहिँ रिखाली ठाउँको नामले रहन गएको हो।रिखले कार्कीहरुको कुल देवता दोगडाभुमिराज हुन।रिखले कार्कीहरुका काडा कार्की,सेरा कार्की,नाउली कार्की भाई हुन।
 
==उल्लेखनीय कार्कीहरू==
<!-- कृपया लेख भएका व्यक्तिहरूको नाम मात्र जोड्नुहोला -->
*[[सक्राम सिंह कार्की]], प्रधानमन्त्री कुमाउ चन्द राज्यका
*काजी [[स्वरुप सिंह कार्की]], पूर्वी तराई विजय गराउन पठाइएका प्रचलित सेना अधिकारी
*[[भूपालमान सिंह कार्की]]
पङ्क्ति ३४:
*[[सुशीला कार्की]], प्रथम महिला न्यायधिश
*[[प्रियंका कार्की]], नेपाली अभिनेत्री
 
* संजय कार्की
==सन्दर्भ साम्रगी==
*समान्त सिंह कार्की ,सक्रामस सिंह कार्कीका बुवा जुन एक योद्धा थिए कुमाउ राज्यका
*[[सुखराम सिंह कार्की ]],चन्द बंशको नरसंहार गर्ने।
चित्रकुमार कार्की उल्टो माेटरसाईकल यात्री==सन्दर्भ साम्रगी==
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
*[[खस]]
*[[बस्नेत]]
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित