"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
बोल्सेभिकले सोभियत प्रमुख [[ट्रोट्स्की]]को नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभ को सुराकीले यी सबै विस्तृत जानकार थिए। <ref name=arte>{{cite news|title=1917 – La Revolution Russe|url=http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|accessdate=25 January 2016|publisher=Arte TV|date=16 September 2007|url-status=dead|archiveurl=https://web.archive.org/web/20160201134229/http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|archivedate=1 February 2016}}</ref><ref name=suny>{{cite book|last1=Suny|first1=Ronald|title=The Soviet Experiment|date=2011|publisher=Oxford University Press|pages=63–67}}</ref>
===सुरुवात===
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
 
त्यसको प्रतिक्रिया स्वरुप, atबिहान 9{{nbsp}}a.m. बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान 10१०{{nbsp}}a.m. बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब 3{{nbsp}}p.m. बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}p.m. बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरि सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name=rabinowitch /><ref name=bard>{{Cite web | url = https://projects.eh.bard.edu/1917/oct-maps.html | title = From Empire To Republic: October 24 – November 1, 1917 | access-date = 24 February 2018 | author = Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
२५ अक्टोबर १९१७ मा (O.S.; 7 November, N.S.) बोल्सेभिकले पेत्रोग्राद (हाल [[सेन्ट पिटर्सवर्ग|सेन्ट पिटर्सबर्ग]]; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोह माविद्रोहमा सहभागीता जनाए।<ref name=suny /> यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।
 
कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए।
रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गडीगाडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।<ref name=rabinowitch />
 
करेन्स्कीले सहर छोडेपछी , लेनिन ले " रसियाका नागरिक" हरुलाई सम्बोधन गरे कि सैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।<ref name=rabinowitch />
 
===शीत कालीन दरबार (विन्टर प्यालेस)मा आक्रमण ===