"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।<ref name=rabinowitch />
 
करेन्स्कीले सहर छोडेपछी , लेनिन ले " रसियाका नागरिक" हरुलाई सम्बोधन गरे कि ऐन्यसैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।<ref name=rabinowitch />
 
===शीत कालीन दरबार (विन्टर प्यालेस)मा आक्रमण ===