"कत्युरी राजवंश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
850920द्वारा पुनरावलोकन Sarojbot (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
पङ्क्ति १:
केदारेश्वर ([[केदारनाथ]])/[[शिव]]का पुत्र स्वामी [[कार्तिकेय (मोहन्याल)|कार्तिकेय]] लाई कुलदेवता मान्दै कार्तिकेयपुर राजधानी स्थापना गरी राज्य सञ्चालन गरेको कारण कत्यूरी भनिएको<ref name=" वद्रीदत्तपाण्डे">लेखक वद्रीदत्तपाण्डे, कुमाऊँका इतिहास, पृष्ठ ६५८ मा लेख्छन् “कार्तिकेय इनकी भी पूजा होती है . शिव(केदार)के पुत्र है . षडानन भी कहे जाते हैं . कत्युरी राजाओं के कुलदेवता थे . उनके नाम से कार्तिकेयपुर् बसा था . पर इनका कोई मंदिर अव कुमाऊँ मे नही है </ref>कत्यूरी राजवंशमा सनातन [[हिन्दू धर्म|हिन्दू]]धर्ममा आश्रित रहेकाहरुको ठूलो आशा र भरोसा थियो । किन भने यी कट्टर [[हिन्दू धर्म|हिन्दु]] ([[हिन्दू धर्म|हिन्दू]]) थिए । डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा गर्दछन । त्यही कार्तिकेय स्थानको नामबाट कार्तिकेयपुर र त्यहाका शासक लाई कत्युरी वंशीय भनिएको हो <ref name=" त्रिभुवन विश्वबिद्यालय इतिहास बिभाग निर्देशक नेपाल "> डा. राजाराम सुवेदी ,कर्णाली प्रदेशको मध्यकालीन इतिहास पृष्ट २०७ </ref>। शौनक गोत्रीय ,रघुवंशी(सूर्यवंशी) कत्युरी यी राजाको राजभाषा संस्कृत थियो । बोलचालको भाषा पाली थियो । युद्दगर्दा धर्मयुद्धको नीति अनुसार युद्ध गर्दथे । यिनका कुलदेवता कार्तिकेय देवतालाई बैशाखशुक्ल मोहनी एकादशीमा कार्तिकेयपुरी राज्यबाट [[डोटी जिल्ला|डोटी]] ल्याएपछि मोहनी एकादशीको नामबाट कार्तिकेयलाई मोहन्याल भनियो । यिनको राज्य शासन भारतवर्षका चार कुनामा स्थापित हिन्दूहरुका पवित्र चारधाम/चारमठ [[रामेश्वर]], जगन्नाथपुरी, [[द्वारका]] र [[बद्रीनाथ]]सम्म फैलिएको भन्ने तत्कालीन [[राजा]]ले जारी गरेका ताम्रपत्रमा उल्लेखित करद राज्यहरुबाट प्रमाणित हुन्छ । यसलाई थप प्रमाणित गर्ने आधार भनेका यिनको राज्य भूमिमा रहेका केदारेश्वर (शिव) कार्तिकेय गणका देवी देवताहरुका हजारौ देव मन्दिरहरु र यिनका गुरूपुरोहितगुरुपुरोहित संस्कृतका विद्वान रहेको प्रमाणित गर्ने अभिलेख र ताम्रपत्रका लेख हुन् । कत्यूरी राजाको राज्य ७ औं शाताब्दीदेखि १२८० सम्मको अवधिसम्म पहिलो राजधानी जोशीमठ र दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा स्थापित थियो । यी दुवै स्थानमा राजधानी भएपनि समग्रमा राजधानीलाई कार्तिकेयपुरले नामाकरण गरिन्थ्यो । यिनको शासन कार्तिकेयपुरी राज्यमुकाम (राजधानी)बाट स्वतन्त्ररुपमा चलेको पाईन्छ । कार्तिकेपुरका राजा ललितसुरदेव, भूदेव, देशट देवका ताम्रपत्र, दानपत्र र यिनका शिलालेख बाट यो कुरा पुस्टि हुन्छ । कर्तिकेयपुरी राज्यको दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा जुम्ला, दुल्लुका [[राजा क्राचल्ल]]ले शाके ११४५ वि.स. १२८० मा आफ्नो राज्य अन्तरगतका १० वटा माण्डलिक (वोटे) राजाहरु<ref name="नेपाल ">प्रा.डा. सुर्यमणि अधिकारी ,खश साम्राज्यको इतिहास, १० वटा माण्डलिक (वोटे) राजाहरु , पृष्ट ४४ प्रकाशक भुँडीपुराण प्रकाशन , २०६१ र २०७१ साल)</ref>
*(१) याहडदेव
*(२) विद्याचन्द्र माण्डलिक
पङ्क्ति ११:
*(१०) मुसादेव माण्डलिक र यिनको सैन्य फौजलाई समेटेर लगी आक्रमण गरेका थिए । क्राचल्लको रणचुलाकोटमा भएको यो आक्रमणमा हिन्दू देवताका  मुर्तिहरु टुटफुट भएका अझै यत्र तत्र भेटिन्छन ।
 
यसरी क्राचल्लका साथमा दुल्लुबाट गएको यो ठूलो सैन्यदलको साथै स्थानीय सामन्त राजाहरुपनि आ–आ्फना सेनासहित सम्मिलित भएका थिए । यी राजाहरुलाई बालेश्वर ताम्रपत्रअनुसार राजा क्राचल्लका मित्रामात्य भनेर सम्मान गरिएको छ । कुमाऊँ विजय भएको उपलक्ष्मा एकरुद्र बालेश्वरलाई अर्पणगरिएको भूमिदानपत्रमा तिनीहरुको नामपनि उल्लेख गरिएबाट तिनीहरुको सहयोग खस रैका राजा क्राचल्ल लाई अत्यन्त महत्वपूर्ण रहेको बुझिन्छ । <ref name=""> प्रा.डा.सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास पृष्ट ४४ मा यो कुरा उल्लेख गरिएको छ । खसराजा क्राचल्ल,अशोकचल्लको आक्रमण हुनु पहिले कार्तिकेयपुरी राज्यक्षेत्र विशालबिशाल थियो । केही इतिहासकारहरुका अनूसार कत्यूरीहरुले आफ्नो राज्य उत्तरमा हिमाली भूभागसम्म विस्तार गरे यिनीहरुको यो भूभाग वि.स.११०७ सम्म पश्चिम सतलजदेखि पूर्वमा गण्डकीसम्म कायम थियो । इतिहासकार फिरिस्ता, कनिघम, शेरिग, अठकिन्सनको दावी अनुसार कत्यूरीहरुको राज्य पूर्वमा सिकिमदेखि पश्चिममा काबुल र दक्षिणमा बिजनौर, दिल्ली रोहिलखण्ड सम्मको भूभागमा फैलिएको भनाई छ । कत्यूरी राज्यकालका सम्राट राजा ललितसुरदेव, दैशटदेव, पहटदेव, सुभिक्षराजदेव, देवपालदेवका ताम्रपत्रअनुसार [[खस]], [[द्रविड]], [[कलिंग]], [[गौड]], [[उड]], [[आन्ध]], [[चंडाल]], [[किराँत जाति|किराँत]], [[हुण]], [[मेढ]], [[मालब]], [[कारनाटक]], [[लासात]], [[भोट]], [[मेढ]], अंधारक राज्यहरु कत्यूरी राजाका राज्य क्षेत्र भित्र पर्ने अधिनस्त राज्य थिए । </ref> यस प्रकार कत्युरी राजाको राज्य पुर्व तथा ७औ शताब्दी पहिलेको अवधि र क्राचल्ल राजाले बि.स १२८० मा कुमाऊ कार्तिकेयपुरी कत्युरी राजवंशको राज्यमुकम (राजधानी)बिजय गरेदेखि रैका राजा सुर्यमल्लको समय १४२४ सम्म को बीचको अवधि गरि दुईअवधि जुम्लासिंजा,दुल्लुका खशराजा तथा रैका राजा (डोटी [[रैका राजवंश]]का पूर्वज)को प्रभुत्व (प्रभाव) कुमाऊ गडवाल क्षेत्रमा रहेको थियो ।[[File:Katyuri kingdom.jpg|thumb| class="wikitable"
|
{| class="wikitable"
|+विशालबिशाल कार्तिकेयपुरी राज्यका सम्राट कत्युरी राजा सम्बन्धि संछिप्त जानकारी तालिका
!विवरण
!अन्य जानकारी
पङ्क्ति १४५:
;*# रतनपाल:(रैकासँग नजीक रहन थाले, अलड़े, पतले ,कोलाल (कलेल), बर्छैनी (सुर्खेतबाट आएका पाल, मल्लहरूलाई संगठित गर्न सफल भए, रैकासँग कत्युरी वंशीय पालराजाको युद्द भयो )
;*# कल्याण पाल: (यिनकै पाला देखि रैकासँग सम्झौतागरी रैकाको राज्यमा न्याय विभागको पदमा रहन गएका हुन्, बोगटान राज्यमा बसे, बोगटानका राजा भए) डोटी कत्यूरी पालराजाको राज्यमा रैकाले १४औं शताब्दीको मध्येतिर आक्रमण गरेपश्चात [[रैका राजवंश]]का रैका “मल्ल” राजा र कत्यूरी “पाल” राजाको बीचमा भएको लामो समयको युद्धमा चम्पावतका राजा भारती [[चन्द]] र रतन चन्दले पनि पालराजाको वंशजलाई सहयोग पुगाएका थिए । यस अवधिमा चम्पावतका चन्द राजाले [[रैका राजवंश]] (रैका)सँग १२ वर्षे युद्ध लडेका थिए । पालराजाका वंशजले अलडे, पतले, कोलाल, वर्छैनीलाई साथ लिएर रैका विरुद्ध युद्धमोर्चा तयारगरी लडेका थिए । यो युद्धको अन्तिम अवस्थामा विविध कारणले कत्यूरी पाल राज्यका ४ राठ राजगुरु भनिएका [[पन्त]], [[पनेरु]], [[भट्ट]], [[भण्डारी]] ब्राह्मणको पहलमा रैका र पाल खान्दानका बीच सम्झौता भयो । यस '''सम्झौता अनुसार निम्न धितधरम'''<ref name=" बम ठकुरी लाल बहादुर "> इतिहासमा जानकार रहेका डोटी बोगटानका ठकुरी रजवार र रैका राजाका वंशजको बर्णन / डोटी बोगटान क्षेत्रमा रहेको ऐतिहासिक लोक आख्यान/मान्यता । </ref> बाँधिएको थियो । *(क):एक राज्यमा दुई राजा हुन् नसक्ने भएका कारण रैकाले कब्जा गरेको डोटीको पालराज्यमा पालराजाका वंशज मानिने डोटी वोगटानका कत्यूरी पाल खान्दानका [[ठकुरी]] [[रजवार]]लाई [[रैका राजवंश]]का राजाले ढोग, टीको मान सम्मान रैका राजा भन्दा पहिले दिने र राजाको कुर्सीमा रैका राजा रहने भयो । *(ख):पालराजाको राज्य डोटीको [[बोगटान]] क्षेत्र तोकियो । *(ग):[[बोगटान]]राज्य रैका राज्यको अधीनस्थ र सहकार्यमा रहने राज्य भयो । *(घ):रैका राज्यमा राजा रैका खान्दानको भएपछि तत्कालीन न्यायविभाग तथा प्रधानमन्त्री स्तरको पद ब्रह्मवकोटिमा पाल राजाको प्रमुख वंशज रहने भनियो । *(ङ):पश्चिम क्षेत्रको युद्धमा पाल राजाको खान्दान र पाल राजाका देवान तथा [[देउवा]] खान्दानले अगुवाई गर्नु पर्ने र पूर्वको युद्धमा रैका मल्ल/शाहीले अगुवाई गर्नु पर्ने भयो । *(च):डोटी राज्यमा केही ठूलो काम गर्नु पर्ने जग्गा दान गर्नु पर्ने भएमा [[पाल (थर)|पाल]] राजाका खान्दान ब्रह्मवकोटि र [[देउवा]] खान्दानलाई साँक्षी राखेर गर्नु पर्ने भयो । यस प्रकारको सम्झौता गराई चल्ल/मल्ल राजाका वंशज रैका र कत्यूरी पाल राजाका वंशजलाई राज्यस्तरको ठूलो कुरामा मिलापत्र गराएको हुँदा डोटी क्षेत्रमा राजगुरु [[पन्त]], [[पनेरु]], भट्ट, [[भण्डारी]] भन्ने चलन चलेको हो । डडेल्धुरामा अशुद्ध दान नखाने भनिएका कत्यूरी राजपरिवारसँग सम्बन्धित ब्राह्मण भागेश्वर (बागेश्वर) कुलदेवता बताउने पन्त, पनेरु, जोशी र उप्रेतीलाई राजगुरु मान्ने चलन छ । दुल्लु जुम्लाबाट कुमाऊ गढवालसम्म आफ्नो साम्राज्य फैलाउन सफल भएको जुम्ला(दुल्लु)का रैकाराजाको शक्तिसँग डोटीमा पुनः युद्धगरी युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा कार्तिकेयपुरी र डोटीको एकछत्र राज्य छुटेरपनि डोटी [[बोगटान]]को राजा/रजवार हुने अवसर यस कत्युरी वंशीय प्रमुख शाखाले पाएको हो ।
;*# परताप ब्रम्हमवकोटी: (प्रधानमन्त्री र न्यायविभागीय(न्यायधिश)पदको एकीकृत रूपरुप (ब्रहम+वाक+कोटी=ब्रहम वकोटी)लाई थरको रुपमा लेखन थाले |)ब्रहमवाककोटी/ ब्रहमवाकोटीको शाब्दिक अर्थ <ref name="वैदिक आर्यन ठकुरी "> इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, कत्युरी पाल राजाको वंशावली पृष्ट ३४ - ३८ ( २०७२ साल )</ref>:- *ब्रहम : भनेको बेदादर्शन अनुसार जगको मुलकारण मानिने सत,चित्त र आनन्द स्वरुप महान चेतन तत्व परात्मा ईश्वर बेद, बिष्णु | *वाक : भनेको लवज ,वाँणी शब्द बोलि | *कोटी : भनेको सय ,लाखको संख्या,श्रेणी ,स्तर ,करोड | यी तीनवटै शब्दको एकीकृतरुपनै ब्रहमवाककोटी (ब्रहम+वाक+कोटी) भन्ने शब्द हो | यो शब्द न्यायलयसँग सम्बन्धित शब्द हो | कुनै व्यक्तिलाई न्याय दिंदा सत्त, चित्त, स्वरुप, महान चेतन तत्व, आत्मा, परात्मा, ईश्वर बेद, साँक्षी राखी लाखौ करोडौ उच्चश्रेणीको ओजन स्वरुप बोल्ने बाँणी दिने तथा न्याय दिने न्याय निशाफ दिने शब्दको अर्थबाट यो शब्दको सिर्जना भयो | यसै शब्दको बिकसित रूपरुप आजभोलिको वकालत ,वकिल हो | यो पदिय जिम्मेवारी लिनेहरुको थर यसै पदबाट ब्रहमवाककोटी/बोगटी बनेको हो |राज्यको हैसियत अनुसार ठूला शक्तिसाली राज्यले उच्च हैसियतका कुलीन राजा-रजौटालाई यो पदमा जिम्मेवारी दिने गर्दथे । हैसित न्यूनरहेका बोटेराजाहरुले न्यून स्तरकालाई यो पदमा स्थान दिने गर्दथे । डोटी रैका राज्य [[बाइसे राज्यहरू|बाइसे]] [[चौबिसे]] (२२से २४ से) राज्यकालमा एक शक्तिशाली राज्य थियो । रैकाराज्यले अयोध्याको राजवंशज मानिने कत्युरी [[पाल (थर)|पाल]] राजाको डोटी राज्य पनि कब्जा गरेपछि यिनै [[पाल (थर)|पाल]] [[राजा]]को प्रमुख वंशजलाई यो पदमा स्थान दिएको थियो । त्यसैले डोटी क्षेत्रमा एकक्षत्र स्वतन्त्र राज्य गुमेका पाल थर बाट [[बोगटी]] पदीय थर बनेका ठकुरी वंशजका [[बोगटी]] [[रजवार]]ले यो पदको जिम्मेवारी समालेका थिए । यसै कारण [[डोटी जिल्ला|डोटी]] [[बोगटान]] भन्दा अन्यत्र ठकुरी बोगटी छैनन् ।
;*# राज ब्रहमवकोटि:
;*# सागरी ब्रहमवकोटि:
पङ्क्ति १८५:
*#जोत्तलीहरू पनि यस कुलसँग कुनै न कुनै रुपमा सम्बन्धित छन् । जोत्तली भनेका रिसेडी मल्लो गाउँ र मान्नाकापडीको जोत्तला बस्नेहरू हुन् । मोहन्याल देवतालाई मण्डली (माटोको धनि) देवताको रुपमा मान्ने यो जोत्तली परिवारका मंगलेश्वर कुलदेवता हुन् । यी मोहन्यालदेवताको उपवास बस्दैनन् । यिनको पुर्खा बि.स १८४७ तिर उपल्लो बोगटान चमरा चौतारा जमरसल्ली हुँदै तल्लो बोगटानको स्यालीको देवलीमा आई बसेको थियो । बोगटानका रजवार नागी बोगटी त्यो समयमा आफ्नो भैंसी गोठेरी बगिडा गएका रहेछन । सिकार खेल्ने उदेश्यले रजवार नागी गोठबाट गोठाला र अन्य मान्छेहरुको दलबल सहित मालिकाको लेकमा गएको मौकामा जोत्तलीको पुर्खा पनि देवलीबाट मालिकाको लेकमा सिकार खेल्न गएको रहेछ | त्यहाँ जोत्तलीको पुर्खाले रजवारसंग भेट गरेछ | आफ्नो समस्या सुनाएछ र त्यहाँ परिचय भए पछि त त हाम्रै भाई रहेछस ठिक छ तलाई बस्न र भैंसी चराउन समस्या छ भने यहाँ आ यो रिसेडी मल्लो खण्डको जग्गामा घर बनाई बस,यो लेकको जंगलमा भैसी चरा भनेर रिसड्याल ठकुरीका जिजुबाजे (नागी बोगटी रजवार)ले जोत्तली भनिने लाई रिसेडी मल्लो खण्डको जग्गा दिएको हो । यसकारण यी नागी बोगटी रजवारका वंशज ठकुरी रिसेडी तल्लो गाउँका ठकुरीका दाजुभाई भएर रिसेडिमा बसेका हुन् । जोत्तलिहरू रिसेडिमा [[दशैं]] मनाउँछन् र कालरात्रिपनि गर्छन । यी जस्तै आफूलाई कन्कीड़ा बताउँने कठिउर, मेल्टा क्षेत्रकाहरू पनि मोहन्याल मान्ने र मंगलेश्वर कुलदेवताको रुपमा पुज्ने गर्छन । ठकुरी रिसेडी तल्लो गाउँका ठकुरी रजवारका जिजुबाजेले राखेका हलिया, करिया मानिने ढोली, लुहार, भूल, भाँण(पात्तर)ले अलाडी मोहन्यालमा बँयाल सहित जानुपर्ने कर हो । [[रैका राजवंश|जुम्लाको रैका मल्ल राजा]] बिरुद्द डोटी बोगटानमा मोर्चाबन्दीमा सामेल भएका अलड़े, पतले, कोलाल ,बर्छैनी यिनका दाजुभाई मानिन्छन् |
*# बर्छैनी भनिनेहरू सुर्खेतबाट युद्दमा सहयोगगर्ने मोर्चाबन्दीकोलागि डोटी गएको शाखा हो । [[दुल्लु नगरपालिका|दुल्लु]]को पाल वंशावली यसै बर्छैनी भनिनेको शाखासँग सम्बन्धित वंशावली हो । यस अन्तर्गतका [[बर्छैन]] ,बेरबाटा, धम्कोट बस्सनेहरू हुन् । [[डोटी जिल्ला|डोटी]]मा भएको रैकासँगको युद्द सकिएपछि,यो शाखालाई तल्लो बुंगा(धम्कोट) बस्नु सिंहासनको मोहन्याल मान्नु भनेर राखिएको हो । यहाँका धमकोटी र रज्मालीको मान्यता र चलन अन्य भन्दा फरक छ । यी पहिले देखिनै गाईको दूध सनितो खाने गर्छन ।
*# रज्माली [[कार्तिकेय (मोहन्याल)]]को गुठि उचेपात्थरको जग्गामा बसेको समयमा रज्माली बाट कपाली तमसुक अनुसार राँगो भैंसी र पाडो किनेर लगेको रूपैयारुपैया रज्माका मगरले बुझाउन नसके पछि आफ्नो असुलीको लागि त्यस मगरको जग्गा कब्जा गरेर उचेपात्थरबाट रज्मागाउँमा गइ बसेको कारण रज्माली भनिने बोगटी (बम) को पूर्वज उपल्लो बोगटानको सुकाटीमा भाइ-भाइमा मारकाट चलेपछि त्यहाँ बाट भागेर तल्लो बोगटानको भूगोलमा १३औ शताब्दीमा आएको हो । लफडाको बोगटी, गड्सेरा बिष्टको धाड जग्गामा बसेको चौकीको बोगटी  र रज्माली बोगटी(बम)को पूर्खा एकै हो । रज्माली बोगटीको पूर्खा तल्लो बोगटानमा आएपछि सुरुका दिनमा जंगलमा भैसी चराउने जंगलमै बस्ने गरेको थियो । कालान्तरमा [[कार्तिकेय (मोहन्याल)|<nowiki>[[ कार्तिकेय (मोहन्याल)</nowiki>]]]] देवताको उचेपात्थरको गुठि जग्गामा बस्यो । गुठि जग्गा खान थालेपछि सिहासनको मोहन्यालको जांतमा आउने भक्तजन, तीर्थयात्री र मोहन्यालसंग सम्बन्धितहरुलाई खाना खुवाउने कर (जिम्मा) भयो । यस पछि यी मोहन्याल देवतामा मिसिएका  हुन् ।  यिनको कुलदेवता मोहन्याल नभएर मालिका र कालिका हुन् । त्यसैले रज्माली भनिनेहरू आफ्नो घर भित्र कालीका/मालीका पुज्ने गर्छन । कालीका/मालीका पुज्ने मात्र होइन, मसानी देवता भएका निगालीको पखिरमा बसोबास गर्ने, समैजी ,सौडी सहितका देवता मान्नेहरू पनि ठकुरी कहलिन्छन् ।<ref name=" लाल बहादुर बम ठकुरी "> कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), </ref> यस वंशजसँग सम्बन्धित को को हुन् र कहाँ कहाँ छन् भन्ने विषयको अझै खोज अनुसन्धान गर्नु पर्ने देखिन्छ |
 
===कत्युरी वंशजसंग सम्बन्धित निष्कर्षमा आधारित पहिचान तालिका ===
पङ्क्ति २९९:
[[श्रेणी:इतिहास]]
[[श्रेणी:थरहरू]]
*#https://en.m.wikipedia.org/wiki/History_of_Uttarakhand अङ्ग्रेजीअंग्रेजी साइटहरुमा पनि कत्युरिबारे खोज गरि पढ्नु होला ।