"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ६१:
लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई [[सती प्रथा]] भनिन्छ । यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो । यो प्रथा रोक्ने प्रयासहरुमा राजा मानदेवकी आमा सती नजानु तथा [[मुलुकी ऐन|मुलुकी ऐन १९१०]] को सुधार‚ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो । <ref>[http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%B8%E0%A4%A4%E0%A5%80%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A5%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87.pdf| सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार]</ref>
 
वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ बर्षवर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ बर्षवर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।
 
सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमा अन्त्य गरेका थिए । [[त्रिभुवन शाह|श्री ५ त्रिभुवनवीरविक्रम शाह]]को राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो ।
 
== दास प्रथा अन्त्य ==
[[जंगबहादुर राणा|जंग बहादुर]]ले वि.सं. १९१० को [[मुलुकी ऐन]] मार्फत १६ बर्षवर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने कानुनी रुपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले [[दासप्रथा]]को उन्मुलन (घोषणा १९८१ मंसिर २४ गते) गरे । [[दासप्रथा|दास प्रथा]] उन्मुलन गर्दाः कुल जनसङ्ख्या ५५‚७३‚७८८ । जम्मा दास दासीको संख्या : ५९‚५७३। क्षतिपुर्ती तिरेर मुक्त गरिएका दास दासिहरु: ५१‚७८३। मालिकको संख्या: १५‚७१९। मालिकलाई दिएको क्षतीपुर्ती : ३६ लाख ७० हजार ।
 
== ग्याल्पो काण्ड ==