"योनी" का संशोधनहरू बिचको अन्तर

→‎संरचना: योनिका प्रकारहरु
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २७:
'''योनी''' [[महिला|स्त्री]] जातिको [[यौनाङ्ग]] जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा [[स्त्री प्रजनन प्रणाली]]मा भाग लिने प्रमुख [[अङ्ग]] हो । सम्पूर्ण [[स्तनधारी प्राणी]]हरूका स्त्री जातिहरू [[यौनाङ्ग]] उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।
 
योनीमा [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ|बाह्य]] र [[भित्री भगोष्ठ|भित्री]]), [[भगांकुर]], [[भल्बल भेस्टिब्युल]], [[मोन्स प्यूबिस]], [[बल्ब अफ भेस्टिब्युल]], [[योनीद्वार|योनीमार्गको छिद्र]], [[मुत्रद्वार]] लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।
 
योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
"https://ne.wikipedia.org/wiki/योनी" बाट अनुप्रेषित