स्यानीखाल 
पूर्वमा लेखपोखरा उत्तरमा दमाचौर/पिपलनेटा पश्चिममा डाडाँगाउँ/खलंगा र दक्षिणमा छायाक्षेत्र रहेको यो स्यानीखाल गा.वि.स.हुनु भन्दा पहिले लेखडाङ्ग्री रहेको बुझिन्छ । स्यानीखाल मा पर्ने ठाउको नाम त्यसमा रहेका वडाहरु # ठुलो डांग्रि, १ सानो #डांग्रि २#अत्तरकांडा,जोगिचौर,मगाचौर३#तल्नो सल्यानचौर बरलागाउँ,रावतगाउँ,बागमारे४#माथिल्नो सल्यानचौर,राउटिरे,धैरेनि,टमटागाउँ५#लेखटाकुरा६#चलाउनेपानि ७#तिमिले, ८#कागखोला ,मुलडाडां ९ #जम्मा ९ गा.वि.स. रहेको थियो तर  २०६१-२-४ गते सारदा नगरपालिकामा समावेश भएर वडान.१२ र १३ कायम गरिएको छ जस्मा १,२,८,९ वडा सा.न.पा.१२ मा समावेस छन भने ३,४,५,६,७ वडा सा.न.पा.१३ मा समावेस गरिएको छ ।व्राह्मण,क्षेत्रि,जनजाति र दलित सवै जातिको बसोबास भएको स्यानिखालमा धेरै क्षेत्रि को बाहुल्यता रहेको छ।थरमा शर्मा ,गौतम,भण्डारी,रावत,वलि,कार्कि,के.सी.बिष्ट,बस्नेत,बुढामगर,घर्ति मगर,रोका,बुढाथोकि,बोहरा,योगि,खड्का,डाँगि,गिरि,चलाउने,नेपालि,बि.क.परियार,सुनार अादि थर हरु रहेका छन । प्राय हिन्दु धर्मको समुहको बाहुल्यता भएपनि पछिल्लो समय क्रिष्ठेन मान्ने पनि हल्ला मात्रामा रहेको पाईन्छ । *लेखक होमराज भण्डारी सा.न.पा.१३ email-homrajbhandari5@gmail.com
 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, प्रकाश अर्याल लेख, शिघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपीडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever ०९:३५, १४ जनवरी २०१९ (युटिसी(UTC))


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्