"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

थप्दै {{मा गाभ्ने}} चिनो (ट्विङ्कल)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{मा गाभ्ने|इन्टरनेट चलचित्र डेटाबेस|discuss=Talk:इन्टरनेट चलचित्र डेटाबेस#गाभ्न प्रस्तावित→ इन्टरनेट चलचित्र डाटाबेस लाई इन्टरनेट चलचित्र डेटाबेस|date=जुलाई २०२०}}
{{Infobox website
| name = इण्टरनेटइन्टरनेट चलचित्र डाटाबेस
| logo = IMDB Logo 2016.svg
| caption = IMDb homepage on अगष्ट २१, २०१२
| url = {{URL|https://www.imdb.com/}}
| commercial = हो
| type = चलचित्र, दूरदर्शन, र श्रव्य दृश्य खेलहरूको लागि अनलाइन डाटाबेसभण्डारण
| registration = बैकल्पिक दर्ता, दर्ता गरिएका सदस्यहरूले टिप्पणी गर्न सक्ने, साइटको सम्पादन, मुल्याङ्कनमा मत
| language = [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]
| owner = [[अमेजन (कम्पनी)|अमेजन]]
| author = [[कोल निधम]] ([[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]])
| alexa = {{Increase}} ४६ (मार्च २०१९)<ref name="alexa">{{cite web |title=आइएमडिबी डटकमको ट्रफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा |url=https://www.alexa.com/siteinfo/imdb.com |publisher=[[अलेक्सा इन्टरनेट]] |accessdate=मार्च ५, २०१९ |language=अङ्ग्रेजी}}</ref>
| launch date = {{start date and age|df=yes|1990|10|17}}
Line १६ ⟶ १५:
| subsid = [[बकस अफिस मोजो]]
}}
'''इन्टरनेट चलचित्र डाटाबेस''' [[चलचित्र]], दूरदर्शन कार्यक्रम, गृह श्रव्य दृश्य, श्रव्य दृश्य खेल र इण्टरनेटइन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी निगम हो जुन [[अमेजन (कम्पनी)|अमेजन]] एक सहायक कम्पनी हो।
 
अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको भण्डारमा ५.३ मिलियन शीर्षकहरू (श्रृङ्खला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका थिए र<ref name="stats"/> यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका थिए।