"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
'''१९७९ तेल सङ्कट''' (अर्थात दोश्रो तेल सङ्कट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछी विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेल बाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए ।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
 
१९८० मा [[ईरान-इराक युद्ध]] भएपछी इरानले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा [[आर्थिक मन्दी]] सुरु भयो । तेलको मुल्यमा १९८० को दशक सम्म कुनै गिरावट आएन ।
 
१९८० पछी , [[खाडी युद्ध]] ([[अपरेसन डेजर्ट शिल्ड]])को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो ;जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । [[मेक्सिको]] , [[नाइजेरिया]] , र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरुले आफ्नो उत्पादन विस्तार गरे । [[सोभियत संघ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरै रिजर्भ राखेको जस्तो देखियो ।