"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा मस्यौदालाई ठीक पार्दै
पङ्क्ति १:
{{Proposed|वि:शीमे}}
{{शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपिडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपिडिया:आम सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपिडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ ।बुझाउँछ। यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।सकिनेछ।
 
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपिडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने चिनो]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछगर्नुपर्नेछ। । चाँडैशीघ्र मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो।
 
<!-- प्रबन्धकहरू -->प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिलेपहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ ।दिनुपर्छ। यदि कुनै पृष्ठ "'हालसालै मेट्नुपर्ने"' श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्मनतोडेसम्म त्यस्ता पृष्ठ मेटिने छैनन्। मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् ।छन्। योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदै जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न।
 
== मापदण्डको सूची ==
 
=== सामान्य ===
यो मापदण्ड कुनै पनि प्रकारको विकिपिडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदि समावेश रहेका छन्।
 
यो मापदण्ड कुनै पनि प्रकारको विकिपिडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेश रहेको छन् ।
 
{{Anchor|सा१|g1|उल्लङ्घन}}
==== सा१. सर्वाधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ ।छ। यस अन्तर्गत "'विकिपिडियामा बाहिरका अन्य लेख/सामग्री हुबुहु सारिएको वा नेपाली विकिपिडियामा कुनै पनि हालतमा नसुहाउने सामग्री हालिएको"' भन्ने बुझाउँछ ।बुझाउँछ।
 
* {{Tl|Db-g1}}, {{Tl|Db-nonsense}}
Line २३ ⟶ २२:
==== सा२.परिक्षण पृष्ठहरू ====
{{Shortcut|वि:सा२}}
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपिडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।हुन्छ।
 
* {{Tl|Db-g2}}, {{Tl|Db-test}}
 
{{Anchor|सा३|g3|बर्बरता|बर्बर}}
 
==== सा३. पूर्ण बर्बरता र धोखापूर्ण ====
{{Shortcut|वि:सा३}}
{{Further|विकिपिडिया:बर्बरता}}
 
यो नियम धोखापूर्ण र गलत जानकारी समावेश गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-g3}}, {{Tl|Db-vandalism}}, {{Tl|Db-hoax}}
 
Line ३९ ⟶ ३७:
==== सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण ====
{{Shortcut|वि:सा४}}
समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।हुन्छ।
 
* {{Tl|Db-g4}}, {{Tl|Db-repost}}
 
Line ४८ ⟶ ४५:
{{Further|विकिपिडिया:अवरोधित नीति|विकिपिडिया:निषेध नीति}}
 
यो मापदण्ड विकिपिडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।हुन्छ।
* {{Tlp|Db-g5|''निषेधित प्रयोगकर्ताको नाम''}}, {{Tlp|Db-banned|''निषेधित प्रयोगकर्ताको नाम''}}
 
{{Anchor|सा६|g6|इतिहासविलय|बहुविकल्पी}}
 
==== सा६. प्राविधिक मेट्ने आधार ====
{{Shortcut|वि:सा६}}
Line ६२ ⟶ ५८:
* महत्वहीन पृष्ठ वा गलत नामपद
* खाली ढाँचा
* विकिमीडियाविकिमिडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण
 
* {{Tlp|Db-g6|2=rationale=''कारण''}}, {{Tlp|Db-copypaste|''सारिने पृष्ठको नाम''}}, {{Tl|Db-disambig}}, {{Tlp|Db-move|''सारिने पृष्ठको नाम''|''कारण''}}, {{tl|db-error}}, {{Tl|Db-redircom}}
 
{{Anchor|सा७|g7|author|blanked}}
 
==== सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध ====
{{Shortcut|वि:सा७}}
पृष्ठ निर्माण गरेको लेखक स्वयंले राम्रो नियत राखेर यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ ।सकिनेछ।
 
* {{Tl|Db-g7}}, {{Tl|Db-author}}, {{Tl|Db-blanked}}, {{Tl|Db-self}}
 
{{Anchor|सा८|g8|talk|subpage|C3|c3|catfd|R1|r1|redirnone}}
 
==== सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ ====
{{Shortcut|वि:सा८}}
यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटीपूर्णत्रुटिपूर्ण शीर्षकहरू रहेका छन् ।छन्।
 
* {{Tl|Db-g8}}, {{Tl|Db-imagepage}}, {{Tl|Db-redirnone}}, {{Tl|Db-subpage}}, {{Tl|Db-talk}}, {{Tl|Db-templatecat}}
 
{{Anchor|सा९|g9|office}}
 
==== सा९. कार्यालय प्रतिक्रिया ====
{{Shortcut|वि:सा९}}
{{मुख्य|विकिपिडिया:कार्यालय प्रतिक्रिया}}
 
विकिमीडियाविकिमिडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ ।छ। यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।सकिन्छ।
 
{{Anchor|सा१०|g10|attack|ATTACK|ATK|ATCK|A6|a6}}
==== सा१०. धम्की, गालीगलौज, वाहियात लेख्न शैली भएको पृष्ठ ====
 
==== सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ ====
{{Shortcut|वि:सा१०}}
{{मुख्य|विकिपिडिया:आक्रमण पृष्ठ}}
 
कुनै [[वि:जीमाजी|जीवित व्यक्तिको जीवनी]] वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ ।सकिन्छ। पृष्ठ जसमा धम्की, गाली गलौंचगालीगलौज, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।हुन्छ।
 
* {{Tl|Db-g10}}, {{Tl|Db-attack}}, {{Tl|Db-attackorg}}, {{Tl|Db-personal attack}}, {{Tl|Db-negublp}}
Line १०४ ⟶ ९६:
{{Shortcut|वि:सा११}}
{{मुख्य|विकिपिडिया:प्रचार}}
यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।सकिन्न।
 
* {{Tl|Db-g11}}, {{Tl|Db-promo}}, {{Tl|Db-spam}}, {{Tl|Db-spamuser}}, {{Tl|Db-spamuser-sandbox‎}}
 
{{Anchor|सा१२|g12|A8|a8|copyvio}}
 
==== सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१२}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री साभार गरेर राखिएको हुन्छ ।हुन्छ।
* {{Tlp|Db-g12|2=url=''स्रोत युआरयल''}}, {{Tlp|Db-copyvio|2=url=''स्रोत युआरयल''}}
:'''टिप्पणी:''' यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Tl|Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामीप्रबन्धकहरूले प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।सकोस्।
* {{Tlp|Db-multiple|2=g12|3=url=''स्रोत युआरयल''|4=''अन्य मापदण्ड''}}
 
{{Anchor|सा१३|g13|AFC|AfC|afc}}
==== सा१३. रोकिएको 'पृष्ठ निर्माण' प्रेषण ====
 
==== सा१३. रोकिएको ''पृष्ठ निर्माण'' प्रेषण ====
{{Shortcut|वि:सा१३}}
यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-g13}}, {{Tl|Db-afc}}
 
=== लेख ===
 
{{Anchor|ले१|A1|a1|nocontext}}
 
==== ले१. कुनै सन्दर्भ नभएको ====
{{Shortcut|वि:ले१}}
यो मापदण्ड विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएका लेखहरूमा लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-a1}}, {{Tl|Db-nocontext}}, {{Tl|Db-short}}
 
{{Anchor|ले२|A2|a2|notnepali}}
 
==== ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपिडिया परियोजनामा अवस्थित लेख ====
{{Shortcut|वि:ले२}}
यो मापदण्ड विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपिडिया परियोजनामा अवस्थित भएका लेखहरूमा लागू हुन्छ ।हुन्छ। यदि लेख अर्को परियोजनामा नभएको खण्डमा भने {{tlx|अनुवाद}} टेम्प्लेटकोढाँचाको प्रयोग गर्न सक्नुहुन्छ ।सक्नुहुन्छ।
* {{Tl|Db-a2}}, {{Tl|Db-foreign}}
 
{{Anchor|ले३|A3|a3|A4|a4|nocontent|blankcsd}}
 
==== ले३. कुनै सामग्री नभएको ====
{{Shortcut|वि:ले३}}
यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-a3}}, {{Tl|Db-nocontent}}, {{Tl|Db-contact}}
* {{Tl|Db-empty}}
 
{{Anchor|ले५|A5|a5|transwiki}}
 
==== ले५. अर्को परियोजनामा भएको लेख ====
{{Shortcut|वि:ले५}}
Line १५७ ⟶ १४३:
 
{{Anchor|ले७|A7|a7|bio|corp|band|club|group|web|importance}}
==== ले७. महत्व नभएका व्यक्ति, जनावर, सङ्गठनको बारेमा रहेको ====
 
==== ले७. महत्व नभएका व्यक्ति, जनावर, संगठनको बारेमा रहेको ====
{{Shortcut|वि:ले७}}
यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, सङ्गठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा सङ्गठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ तर यो मापदण्ड अन्तर्गत किताब, गिती सङ्गालो, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू पर्दैनन्।
 
यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, सङ्गठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा सङ्गठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, गिती सङ्गालो, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू <b><u>पर्दैनन्</u></b> </noinclude>
* {{Tl|Db-a7}}
* {{Tl|Db-person}} <small>– व्यक्तिका लागि</small>
* {{Tl|Db-band}} <small>– साङ्गीतिक समूहका लागि</small>
* {{Tl|Db-club}} <small>– क्लब, समाज र समूहहरूका लागि</small>
* {{Tl|Db-inc}} <small>– कम्पनी, निगम र संगठनहरूकोसङ्गठनहरूको लागि</small>
* {{Tl|Db-web}} <small>– वेबसाइटहरूको लागि</small>
* {{Tl|Db-animal}} <small>– घरपालुवा जनावरहरूको लागि</small>
Line १७२ ⟶ १५६:
 
{{Anchor|ले९|A9|a9|music}}
 
==== ले९. महत्व नभएका साङ्गीतिक रेकर्डिङ ====
{{Shortcut|वि:ले९}}
 
यो मापदण्ड अन्तर्गत महत्व नभएका साङ्गीतिक रेकर्डिङ वा साङ्गीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ। तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।हुँदैन।
* {{Tl|Db-a9}}, {{Tl|Db-album}}, {{Tl|Db-song}}, {{Tl|Db-discog}}
 
{{Anchor|ले१०|A10|a10|duplicate}}
 
==== ले१०. विद्यमान विषयलाई नक्कल गरिएको ====
{{Shortcut|वि:ले१०}}
यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा {{error| (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको)}} लेखहरूमा लागू हुन्छ ।हुन्छ। ठूला लेखहरू यो मापदण्ड अन्तर्गत <b><u>पर्दैनन्</u></b> ।पर्दैनन्। यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउनेबाह्य साटोसूत्र वा आन्तरिक सूत्रहरू समावेश गरिनुका साथै अनावश्यक सूची वा पाठ बिनाको चित्र दीर्घा भएका पृष्ठहरूलाई मेट्नुको सट्टा विद्यमान अर्को पृष्ठमा [[विकिपिडिया:अनुप्रेषित पृष्ठ|अनुप्रेषण]] गर्न सकिनेछ ।सकिनेछ।
* {{Tlp|Db-a10|2=article='''विद्यमानलेखशीर्षक'''}}, {{Tlp|Db-same|2=article='''विद्यमानलेखशीर्षक'''}}
 
{{Anchor|ले११|A11|a11|madeup}}
 
==== <span id="A11._Obviously_made_up"></span>ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार====
{{Shortcut|वि:ले११}}
 
यो मापदण्ड अन्तर्गत विकिपिडियाको लेखन शैलीसंगशैलीसँग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो ।हो। विकिपिडियाको [[विकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ ।हुन्छ तर [[विकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिनमेट्न सक्छ ।सकिन्छ। थप जानकारिकाजानकारीका लागि कृपया [[विकिपिडिया:उल्लेखनियता|विकिपिडिया उल्लेखनियता]] पढ्नुहोला ।पढ्नुहोला।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
 
{{Anchor|अ|r|R|rdr|RDR|redir|REDIR|rdrt|RDRCT|rdrct}}{{Anchor|अनुप्रेषण|रिडिरेक्ट|Redirect|REDIRECT|REDIRECTS}}
 
=== अनुप्रेषण ===
 
Line २०१ ⟶ १८१:
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपिडिया सहायता, प्रवेशद्वार, नामपद, ढाँचा लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-r2}}, {{Tl|Db-rediruser}}
 
{{Anchor|अ३|R3|r3|redirtypo}}
==== अ३. लेखन त्रुटि ====
 
==== अ३. लेखन् त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सृजना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपिडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।हुन्छ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}
 
{{Anchor|Images.2FMedia|Images&Media|Images & Media|Images and media|images|Images|IMAGES|media|Media|MEDIA}}{{Anchor|image|Image|IMAGE|i|I|m|M|img|IMG|f}}{{Anchor|F|files|FILES|md|MD|mda|MDA|फा}}
 
=== फाइल ===
{{hatnote|यीयो मापदण्ड फाइलहरू, तस्बिरहरूतस्विरहरू, र अन्य मिडियामा लागू हुन्छ ।हुन्छ।}}
नोटटिप्पणी: यीयो मापदण्ड पहिले नै '''I''' (जस्तै I1, I6, I9) सँग सुरु भयो तर पछि ''' F''' सँग बिना वास्तविक मापदण्ड परिवर्तन भयो ।भयो।
 
{{Anchor|F1|f1|I1|i1|फा१|redundant image}}
 
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेटनक्कल वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपिडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ ।हुन्छ। यसले विकिमीडियाविकिमिडिया कॉमन्समाकमन्समा रहेका छविहरू समावेश गर्दैन; यसकायसको लागि, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।हेर्नुहोस्।
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
 
{{Anchor|फा२|F2|f2|I2|i2|noimage|badimage}}
 
==== फा२. निरर्थक, छुटेको र खाली फाइलहरू ====
{{Shortcut|वि:फा२}}
यो मापदण्ड जुन निरर्थक, दूषित, छुटेको, खाली, र विलुप्त गैर-मेटाडेटा जानकारी समावेश फाईलहरूमाफाइलहरूमा लागू हुन्छ ।हुन्छ। यसमा फाइलहरूको विवरण पृष्ठहरू समेत समावेश हुन्छन् ।हुन्छन्।
* {{Tl|Db-f2}}, {{Tl|Db-nofile}}, {{Tl|Db-fpcfail}}
 
{{Anchor|फा३|F3|f3|I3|i3|noncom|ccnoncom}}{{Anchor|by-nc|BY-NC|by-nc-sa|BY-NC-SA}}
 
==== फा३. अनुचित अनुमति पत्र ====
{{Shortcut|वि:फा३}}
यो मापदण्ड अन्तर्गत <span class=plainlinks>[[:श्रेणी:गैर-व्यावसायिक उपयोगका तस्वीरहरूतस्विरहरू|गैर-व्यावसायिक उपयोगका तस्वीरहरूतस्विरहरू]] ({{Oldid|2=76805338|3=जस्तै}} गैर-व्यावसायिक [[क्रिएटिवक्रिएटिभ कमन्स लाइसेन्स]]) मा ट्यागचिनो गर्नलगाउन प्रयोग गरिन्छ ।गरिन्छ। "'अनुमतिको साथ प्रयोग"', "'विकिपिडिया प्रयोगका लागि मात्र"', आदिले जब सम्मजबसम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यिनीहरूलाईयस्ता फाइलहरूलाई पनि मेट्न सकिन्छ ।सकिन्छ।
* {{Tl|Db-f3}}, {{Tl|Db-noncom}}
 
{{Anchor|फा४|F4|f4|I4|i4|unksource}}
 
==== फा४. इजाजतपत्र जानकारीको कमी ====
{{Shortcut|वि:फा४}}
यो मापदण्ड अन्तर्गत मिडिया फाइलहरूमा प्रतिलिपि अधिकार स्थितिको प्रमाणिकरण गर्ने आवश्यक इजाजतपत्रको जानकारी '''सात दिन''' भित्र पनि नभएको खण्डमा लागू हुन्छ ।हुन्छ। प्रशासकहरूले यस मापदण्ड अन्तर्गत पर्ने अपलोड सारांश, फाईलफाइल सूचना पृष्ठ र तस्वीरतस्विर स्रोतको लागि हटाउनुभन्दा पहिले जाँच गर्नुपर्छ ।गर्नुपर्छ।
* {{tlsp|nsd}} (स्रोत नभएको), {{tlsp|nld}} (अनुमति पत्र नभएको), {{tlsp|nsdnld}} (स्रोत र लाइसेन्स दुबैदुवै नभएको)
 
{{Anchor|फा५|F5|f5|I5|i5|unfree}}
==== फा५. अनाथ गैर-मुक्त प्रयोग तस्विरहरू ====
 
==== फा५. अनाथ गैर-मुक्त प्रयोग तस्वीरहरू ====
{{Shortcut|वि:फा५}}
यो मापदण्ड अन्तर्गत नि:शुल्क इजाजतपत्र वा सार्वजनिक डोमेन नरहि कुनैपनि '''लेख'''मा प्रयोग नभएका तस्बिरहरूतस्विरहरू तथा अन्य मिडियाहरूमा लागू हुन्छ ।हुन्छ। यो '''सात दिन''' भन्दा बढीको लागि अनाथ भएको पहिचान पछिभएपछि मेटिनेमेट्न् छ ।सकिन्छ। मिडिया फाइलहरूको प्रयोग मेटाइएको लेखमा भएको छ भने '''तुरुन्तै''' मेटिनेमेट्न सकिन्छ भने यसमा मिडिया फाइलहरूको अघिल्लो संशोधन समावेश हुन्छ ।हुन्छ। अन्य लेखका लागि उर्ध्वभरण गरिएको छविहरूको उचित अपवादहरू सृजना गर्न सकिन्छ ।सकिन्छ।
* {{Tlsp|Orfud}} (फाइलहरू), {{Tlsp|Orfurrev}} (संशोधन मात्र)
 
{{Anchor|फा६|F6|f6|I6|i6|norat}}
 
==== फा६. गैर-मुक्त उपयोग तर्क छुटेको ====
{{Shortcut|वि:फा६}}
यो मापदण्ड अन्तर्गत उचित प्रयोगको दावी भएका तर प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूमा लागू हुन्छ ।हुन्छ। यो '''सात दिन''' भन्दा बढी प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूको पहिचान पछि मेटिनेमेट्न सकिन्छ। स्तरीय बोइलरप्लेटलेमानक पाठले उचित उपयोग मापदण्डहरू सेटअपतय गर्ने प्रतिलिपि ट्यागचिनो '''तर्क'''को आधार बनाउँदैन ।बनाउँदैन। यो मापदण्डले '''तर्क'''को प्रयोगको स्थितिमा लागू नगरि विवाद सिर्जना गर्दछ ।गर्दछ।
* {{Tlsp|Nrd}}
 
{{Anchor|F7|f7|I7|फा७|badfairuse}}
 
==== फा७. अवैध उचित-प्रयोग दावी ====
{{Shortcut|वि:फा७}}
* [[विकिपिडिया:गैर-मुक्त सामग्री|गैर-मुक्त]] तस्बिरतस्विर वा मिडियाहरू स्पष्ट रूपमा गैर-मुक्त ट्यागचिनो लागेमा (जस्तै {{Tlx|Non-free logo}} नक्कलीअनुचित फोटोमाअधिकार सहितको लोगो राखिएमा) '''तुरुन्तै''' मेटाउन सकिन्छन्मेट्न सकिन्छ।
* {{Tl|Db-f7}}, {{Tl|Db-badfairuse}} (तत्काल फा७ मेटाइनुपर्ने); {{Tlsp|Rfu}} (मुक्त तस्वीरसँगतस्विरसँग प्रतिस्थापन); {{Tlsp|Dfu}} (विवादित उचित-प्रयोग कारण)
 
{{Anchor|F8|f8|I8|फा८|NowCommonsThis}}
==== फा८. तस्विर [[विकिमिडिया कमन्स]]मा समान प्रतिलिपिहरूको रूपमा उपलब्ध ====
 
==== फा८. तस्बिर [[विकिमिडिया कमन्स]]मा समान प्रतिलिपिहरूको रूपमा उपलब्ध ====
{{Shortcut|वि:फा८}}
निम्न शर्तहरू पूरा गरेमा:
* कमन्स संस्करण [[विकिपिडिया:चित्र प्रयोग नीति|एउटै फाईलफाइल ढाँचा]]मा छ र उहीसोहीअनुसारको वा उच्च गुण/रिजोल्युसन भएमा ।भएमा।
* तस्वीरकोतस्विरको इजाजतपत्र र स्रोत स्थिति उचित संदेह भन्दासंदेहभन्दा बाहिर छ र लाइसेन्स निस्सन्देहनिसंदेह कमन्समा स्वीकार गरिएमा ।गरिएमा। '''मेट्नबाट बच्नको लागि, कृपया निम्नलाई कमन्स विवरण पृष्ठमा सुनिश्चित गर्नुहोस्:'''
** प्रतिनिधित्व गरिएको कलात्मक कार्यको निर्माताको मृत्युको नाम र मिति फाइलद्वारा उल्लेख गरेमा वा अन्य मुक्त इजाजत पत्र दिइएको साक्ष्य स्पष्ट भएमा ।भएमा। अज्ञात छ भने, वर्णन पृष्ठले अज्ञात स्थिति स्थापित प्रमाण प्रदान गरेको सुनिश्चित गर्नुहोस् ।गर्नुहोस्।
** यो पहिलो कुन देशमा प्रकाशित भएको थियो ।थियो।
** फाइल सिर्जना गरिएको वा पहिलो प्रकाशित भएको मूल देशको प्रतिलिपि अधिकार कानूनको आधारमा ।आधारमा।
* तस्वीरलाईतस्विरलाई {{Tlx|Do not move to Commons}} र {{Tlx|Keep local}} चिन्हचिह्न नलगाइएमा ।नलगाइएमा।
* {{Tlx|C-uploaded}} तस्बिरहरूतस्विरहरू मुख्य पेजमापृष्ठमा नभएमा चाँडै हटाइन्छ ।हटाइन्छ।
{{Tl|Db-f8}}, {{Tl|Now Commons}}, {{Tlp|Now Commons|''फाइलको नाम कमन्समा भएको''}}
 
{{Anchor|F9|f9|I9|फा९|filecopyvio}}
 
==== फा९. स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:फा९}}
यो स्पष्ट रूपमा गैर-मुक्त तस्बिरहरूतस्विरहरू (वा अन्य मिडिया फाइलहरू) मा लागू हुन्छ जुन अपलोडर द्वाराअपलोडरद्वारा उचित-प्रयोग दावी गरिएका छैनन् ।छैनन्। एक यूआरएलयुआरएल वा अन्य चित्र कहाँबाट ल्याइएको हो भन्ने कुराको उल्लेख हुनुपर्छ ।हुनुपर्छ। यसमा एक विश्वसनीय दावीमा समावेश भएका तस्बिरहरूतस्विरहरू जुन मालिकले तिनीहरूलाई विकिपिडिया-संगतसङ्गत नि: शुल्क इजाजतपत्र अन्तर्गत जारी गरेको छ ।छ। स्पष्ट उल्लङ्घनहरूलाई {{Tlx|Db-filecopyvio}} साथराखेर ट्यागचिनो गरिनुलगाउनु पर्छ ।पर्छ। अस्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घनको बारेमा [[विकिपिडिया:फाइल सम्बन्धि छलफलहरू]]मा छलफल गरिनेछ ।गरिनेछ।
* {{Tlp|Db-f9|2=url='''स्रोतको URLयुआरएल'''}}, {{Tlp|Db-filecopyvio|2=url='''स्रोतको URLयुआरएल'''}}
 
{{Anchor|F10|f10|I10|फा१०|uselessnonmedia}}
 
==== फा१०. बेकारअनर्थक गैर-मिडिया फाइलहरू ====
{{Shortcut|वि:फा१०}}
यो मापदण्ड कुनै पनि लेखमा प्रयोग नगरिएका तस्बिरतस्विर, ध्वनि, भिडियो फाइलहरूको लागि हो; र लेखमा कुनै अपरिहार्य प्रयोग छैन ।छैन। ध्यान दिनुहोस् कि निम्न: .doc, .pdf, .ps, .html, .rtf, .txt, .xls, and .zip फाईलहरूफाइलहरू तस्बिरतस्विर, वा भिडियो होइनन् ।होइनन्। चित्र, ध्वनि, र भिडियो फाइलहरूको उदाहरणहरू निम्न: .jpg, .gif, .png, .svg, .mpg, and .wav. हुन् ।हुन्। यो मेटाईनुमेट्नुपर्ने पर्ने फाईलहरूको एकफाइलहरूको विस्तृत सूची होइन, न त एक्स्टेन्सन एक्लै मात्र मेटाउनको लागि पर्याप्त कारण हो; यो मापदण्ड फाइल सामग्रीमा आधारित छ ।छ।
* {{Tl|Db-f10}}, {{Tl|Db-badfiletype}}
 
{{Anchor|फा११|F11|f11|I11|i11|noperm}}
 
==== फा११. अनुमतिको कुनै प्रमाण नभएको ====
{{Shortcut|वि:फा११}}
 
यदि एक '''उर्ध्वभरणकर्ता'''ले एक इजाजतपत्र निर्दिष्ट गरि स्रोत/प्रतिलिपि अधिकार धारकको रूपमा तेस्रो पक्षको पनि नाम दिएको छ तर तेस्रो पक्षले वास्तवमा सहमति नगरेको भए, त्यस्ता फाइलहरू अपलोडरलाई दिइएको '''सात दिनको अधिसूचना''' पछि मेटाइनेमेट्न छन् ।सकिन्छ।
* {{Tlsp|Npd}}
 
Line ३०७ ⟶ २७५:
{{Shortcut|वि:श्रे१}}
 
यो मापदण्ड कम्तीमा सात दिन सम्मदिनसम्म रित्ता रहेका श्रेणीहरूमा लागू हुन्छ ।हुन्छ। [[:श्रेणी:अस्पष्टता श्रेणीहरू|बहुविकल्पी श्रेणी]], [[:श्रेणी:विकिपिडिया नरम अनुप्रेषित श्रेणीहरू|अनुप्रेषित श्रेणी]], [[:श्रेणी:विकिपिडिया प्रमुख लेख श्रेणीहरू|प्रमुख लेख श्रेणी]], छलफल [[विकिपिडिया:श्रेणी सम्बन्धि छलफलहरू]] अन्तर्गतका श्रेणीहरू ([[विकिपिडिया:मेटाउने छलफलहरू|छलफलहरू]]), वा परियोजनाका श्रेणीहरू अक्सर समय-समयमा रित्ता हुन सक्नेहुनसक्ने श्रेणीहरू यस मापदण्डमा लागू हुँदैनन् ।हुँदैनन्। त्यस्ता श्रेणीहरू मेटाउनबाट रोक्न पृष्ठको शीर्ष माशीर्षमा {{Tl|Possibly empty category}} ढाँचा राख्नुहोस् ।राख्नुहोस्।
* {{Tl|Db-c1}}, {{tl|db-catempty}} ।
 
=== प्रयोगकर्ता पृष्ठ ===
{{further|विकिपिडिया:प्रयोगकर्ता पृष्ठ}}
नोटटिप्पणी: <small>सबै संख्याहरूसङ्ख्याहरू प्रयोग गरिदैनन्, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small>
 
{{Anchor|प्र१|U1|u1|userreq}}
Line ३१८ ⟶ २८६:
{{Shortcut|वि:प्र१}}
 
व्यक्तिगत [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपिडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपिडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ ।हुन्छ। [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपिडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् ।हुन्छन्। केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ ।पर्नसक्छ। प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शीघ्र मेटाउनको लागी लागू हुँदैनन् ।हुँदैनन्। सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शीघ्र मेटाउनको लागी लागू हुँदैनन् ।हुँदैनन्। '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपिडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।गर्नेछ।
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}
 
==== प्र२. अस्तित्वहीन प्रयोगकर्ता ====
{{Shortcut|वि:प्र२}}
अवस्थित नभएका/अस्तित्वहीन प्रयोगकर्ताहरूको प्रयोगकर्ता पृष्ठहरू ([[विशेष:ListUsers|यहाँ हेर्नुहोस्]]) मा यो मापदण्ड लागू हुन्छ ।हुन्छ। सम्पादन गर्ने प्रयोगकर्ताको आईपीआइपी प्रयोगकर्ता पृष्ठ, एक स्थापित प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठको गलत हिज्जेहरू भएर अनुप्रेषित गरिएको, र एक [[विकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन|नाम परिवर्तित]] गरिएको प्रयोगकर्ताको अघिल्लो नाम यस मापदण्ड अन्तर्गत मेटाउनको लागीलागि लागू हुँदैनन् ।हुँदैन।
* {{Tl|Db-u2}}, {{Tl|Db-nouser}}
 
{{Anchor|प्र३|U3|u3|fairusegallery}}
 
==== प्र३. गैर-मुक्त चित्र दिर्घा ====
{{Shortcut|वि:प्र३}}
 
प्रयोगकर्तास्थानमा [[विकिपिडिया:चित्र प्रयोग नीति#चित्र दिर्घाहरू|चित्र दिर्घाहरू]] प्रायः वा पूर्णतया [[विकिपिडिया:गैर-मुक्त सामग्री|"'उचित-उपयोग"' वा गैर-मुक्त तस्वीरहरूतस्विरहरू]] समावेश हुन्छन् ।हुन्छन्। विकिपिडियाको गैर-मुक्त सामग्री नीतिले प्रयोगकर्ता-स्थानमा गैर-रहित सामग्रीको प्रयोगलाई निषेध गर्दछ, प्रयोगकर्ताले उर्ध्वभरण गरेको सार्वजनिक डोमेनका सामग्री वा निःशुल्क इजाजतपत्र अन्तर्गत पनि अस्वीकार्य हुन्छन् ।हुन्छन्।
* {{Tl|Db-u3}}, {{Tl|Db-gallery}}
 
{{Anchor|प्र५|U5|u5|NOTWEBHOST|notwebhost}}
==== प्र५. सामाजिक सञ्जालको रूपमा विकिपिडियाको दुरुपयोग ====
 
==== प्र५. सामाजिक संजालको रूपमा विकिपिडियाको दुरुपयोग ====
{{Shortcut|वि:प्र५}}
प्रयोगकर्ता-स्थानमा भएका [[विकिपिडिया:विकिपिडिया के होइन|लेख, सूचना, छलफल, र / वा विकिपिडियाका लक्ष्यहरूसँग नमिल्ने गतिविधिहरू]], जहाँ प्रयोगकर्ता आफैँले [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित मस्यौदाहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको छ।
 
प्रयोगकर्ता-प्रयोगकर्ताको स्थानमा भएका [[विकिपिडिया:विकिपिडिया के होइन|लेखलेखहरू, सूचना, छलफलछलफलहरू, र / वा गतिविधिहरू जुन विकिपिडियाका लक्ष्यहरूसँग नमिल्नेनजिकै गतिविधिहरू]]नपर्ने भएका छन्, जहाँ प्रयोगकर्ता स्वयमलेआफैँले [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरूमस्यौदाहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको छ ।रहेको।
यो ढाँचा राख्नु वा यो मापदण्ड अन्तर्गत [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठ मेटाउन]] अघि, [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] र पढ्नुहोस्।
 
प्रयोगकर्ताको स्थानमा लेखहरू, सूचना, छलफलहरू, र / वा गतिविधिहरू जुन विकिपिडियाका लक्ष्यहरूसँग नजिकै नपर्ने भएका छन्, जहाँ प्रयोगकर्ता स्वयमले [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित ड्राफ्टहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको ।
यो ढाँचा राख्नु वा यो मापदण्ड अन्तर्गत [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठ मेटाउन]] अघि, [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] र पढ्नुहोस् ।
* {{Tl|Db-u5}}, {{Tl|Db-notwebhost}}
 
कुनैपनि [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँनेनहुने उम्मेदवारहरूलाई, [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस् ।गर्नुहोस्।
 
=== ढाँचा ===
{{Shortcut|वि:शिमेढाँ}}
 
टिप्पणी:<br>
नोट:<br>
<small>सबै सङ्ख्याहरू प्रयोग गरिदैनन्, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]] ।</small><br>
<bigsmall>कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, ट्यागकोचिनोको प्रयोग गर्नुहोला ।गर्नुहोला।</bigsmall>
 
{{Anchor|ढाँ२|T2|t2|misrepresent}}
 
==== ढाँ२. [[विकिपिडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
{{Shortcut|वि:ढाँ२}}
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपिडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शीघ्र हटाउने ढाँचाहरू, शीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छन् ।गरिन्छ।
* {{tag|noinclude|content={{Tl|Db-t2}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}
 
{{Anchor|ढाँ३|T3|t3|hardcode}}
 
==== ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू ====
{{Shortcut|वि:ढाँ३}}
अर्को ढाँचाको '''महत्वपूर्ण''' प्रतिलिपिहरू, वा ढाँचाको '''कठोर परिस्थितिहरू''' जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शीघ्र मेटाउने ट्यागचिनो गरेकोलगाएको सात दिन पछिदिनपछि मेटिनेछ ।
* {{tag|noinclude|content={{Tlp|Db-t3|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Other template''}}}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँनेनहुने [[विकिपिडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।गर्नुहोस्।
 
{{Anchor|por|POR|port|PORT|portal|Portal|PORTAL|prtl}}{{Anchor|PRTL|पोर्टल|पो}}
Line ३७५ ⟶ ३३८:
{{Anchor|पो१|P1|p1}}
 
==== पो१. कुनै प्रवेशद्वार जुन ''एक लेखको रूपमा शीघ्र हटाउने विषय'' हुनेछ ====
{{Shortcut|वि:पो१}}
 
कुनै पनि प्रवेशद्वारले लेखको शीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ ।हुन्छ। यस मापदण्डको तहत एक प्रवेशद्वार पृष्ठ मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर सङ्केत गर्नुहोला ।गर्नुहोला।
 
* {{Tlg|Db-p1|मापदण्ड}}
 
{{Anchor|पो२|P2|p2}}
 
==== पो२. अल्पसङ्ख्यक प्रवेशद्वार ====
{{Shortcut|वि:पो२}}
 
कुनै पोर्टलको आधारमा आधारित विषयको लागि केवल विषयवस्तुको विवरण मात्र एक स्टबठुटो हेडरशीर्ष लेख वा मात्र '''तीन''' लामो लेखहरू जुन प्रवेशद्वारको शीर्षकमा उपस्थित हुन उपयुक्त हुनेछ ।हुनेछ।
* {{Tl|Db-p2}}, {{Tl|Db-emptyportal}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुँनेनहुने [[विकिपिडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]] को प्रयोग गर्नुहोस् ।गर्नुहोस्।
 
==शीघ्र मेट्नु पर्ने आधारहरूको सूची==
 
==='''लेख'''===
 
१) बाह्य सूत्र वा आन्तरिक सूत्रहरू समावेश गरेको लेख, अनावश्यक सूची वा पाठ बिनाको चित्र दीर्घा भएका पृष्ठहरूलाई भइरहेको लेख तथा स्थानान्तरण वा समायोजन गर्ने (यदी समायोजन हुन योग्य भए मात्रै)।
 
२) परिभाषा, अर्थ, पाठ वा अर्थ दिने खालका सामग्रीहरूलाई विकिमिडियाका अन्य परियोजनाहरू जस्तै विकी शब्दकोश, विकी पुस्तक, विकी स्रोत, विकी विश्वविद्यालय वा गुठीका अन्य परियोजनाहरूमा स्थानान्तरण गर्ने।
 
३) मूल अनुसन्धान: सोही संस्था, कम्पनी, निकाय आदीका वेबसाइटहरूद्वारा प्रकाशित सामग्रीलाई प्राथमिक स्रोत भनिन्छ र यसलाई पुष्टि गर्नका लागि कम्तिमा १ महिनाको समय दिइन्छ र पुष्टि हुन नसकेको खण्डमा पृष्ठ मेटिन्छ।
 
४) पुष्टि नभएका र गुणस्तरको अभाव भएका दुई वा पाँच भन्दा कम वाक्यको नव निर्मित लेख (विश्वकोशमम अटाउने सामग्री भएको खण्डमा मात्र) तत्काल मेटिहाल्नु उचित मानिदैन तसर्थ यसलाई कम्तिमा १२ घण्टाको अवधि दिनु पर्छ। यस्तो गरेमा योगदानकर्ताहरूले यसमा सामग्री थप्न समय पाउँछन्। यदी यसमा केही थपिएन भने उक्त पृष्ठलाई सृजना भएको मितिबाट एक हप्ताको अवधि सम्म मेटाउन सकिन्छ।
 
५)
पूर्ण रूपमा अनुवाद नभएका वा सामग्री अनुवादद्वारा सृजना गरिएका
 
अरू भाषाबाट अनुवाद भइरहेका पृष्ठमा अनुवाद जारी रहेको भनि चिनो लगाउनु अत्यावश्यक छ। तर, यो पूर्णरूपमा वा अलिअलि सुधार गरि सार्वजनिक गरिएको जसमा धेरै व्याकरण गलती, हिज्जे गलत, अनुवाद नभएका पाठ र बुझ्न निकै कठिन हुने अवस्थामा यो शीघ्र मेट्नु पर्ने आधार भित्र पर्न जान्छ। यदी अनुवादमा त्रुटी र
बुझ्न नसकिने अवस्थामा छ र यसमा सुधार भएन भने यसलाई कम्तिमा १५ दिनको अवधि भित्र कुनै छलफल वा वार्ता बिना मेट्न सकिन्छ।
 
६)
अप्रासङ्गिक वा गैर विश्वकोशका सामग्री
 
व्यक्ति, कम्पनी, साङ्गीतिक समूह, कलाकार, वेबसाइट आदीको लेखमा यदी प्रमाणित गर्ने स्रोत छैन वा पुष्टि भएको छैन भने यसलाई मेटाउनु पर्नेमा चिन्हित गर्न सकिन्छ। यदी यस्तो छ भने लेख प्रमाणित गर्नका लागि कम्तिमा २० दिनको समय दिइन्छ र कुनै सुधार भएन भने मेटाइन्छ।
 
नक्कली पृष्ठ
 
न्युन गुणस्तर भएका र यसका सामग्री अर्को लेखमा भएका पृष्ठ मेटाउनका लागि चिन्हित गरिन्छ। नक्कली पृष्ठलाई मुख्य पृष्ठसँग या त समायोजन गर्न वा मेट्न सकिन्छ।
 
निकै छोटो लेख
 
निकै छोटो लेख वा १००० बाइट भन्दा कम आकार भएका (प्रमाणित गर्ने स्रोतको अभाव भएको खण्डमा) लेखहरूलाई मेटाउन सकिन्छ । तर उक्त विषय उल्लेखनीय हो र विस्तार हुन सक्छ भने यसलाई कम्तिमा १ महिनाको समय दिइन्छ र उक्त सयम सम्ममा पनि उक्त लेख विस्तार हुन सकेन भने यसलाई कुनै छलफल वा वार्ता बिना मेटाउन सकिन्छ।
 
==='''अनुप्रेषण'''===
 
१) अस्तित्वमा नभएको पृष्ठसँग अनुप्रेषण
 
-अस्तित्वमा नभएको पृष्ठसँग अनुप्रेषण भएमा उक्त पृष्ठलाई मेटाउन सकिन्छ।
<br>
२) एउटा नामपदबाट अर्को नामपदमा अनुप्रेषण
 
एउटा नामपदमा अवस्थित लेखलाई फरक नामपदमा अवस्थित लेखसँग अनुप्रेषण गरेको खण्डमा (दुईवटा फरक फरक शीर्षक भएका लेख तर विषयवस्तु वा मूल अभिव्यक्ति एउटै भएको पृष्ठ बाहेक) जस्तै नेपाललाई साउदी अरबमा अनुप्रेषण।
 
३) अनावश्यक स्वचालित अनुप्रेषण
<br>
स्वचालित अनुप्रेषणद्वारा त्रुटिपूर्ण शीर्षकमा लेख प्रविष्ट भएको खण्डमा मेटाउन सकिने।
 
४)
गलत वा अनावश्यक अनुप्रेषण
<br>
आवश्यक नभएको वा उक्त अनुप्रेषणद्वारा कुनै पनि लाभ नहुने खण्डमा।
<br>
५) खाली श्रेणीहरू
<br>
६) सारिएका वा परिवर्तन गरिएका श्रेणीहरू
<br>
७) गलत शीर्षकद्वारा सारिएका वा परिवर्तन गरिएका श्रेणीहरूलाई यथावत् गर्ने।
<br>
८)श्रेणी नितिको मूल उद्देशलाई हनन् गर्ने खालका श्रेणीहरू
 
==='''प्रयोगकर्ता पृष्ठ'''===
 
१) प्रयोगकर्ताले मेटाउन अनुरोध गरेको खण्डमा
<br>
धेरै नयाँ प्रयोगकर्ताहरूले विकिपिडिया प्रणालीको बारेमा अज्ञात रहेको हुँदा विशेष ख्याल गरिनु पर्छ।
<br>
२)
अस्तित्वमा नरहेका उक्त प्रयोगकर्ता पृष्ठ
<br>
३) प्रयोगकर्ता पृष्ठ नितिको उल्लङ्घन गरेको खण्डमा
 
==='''ढाँचाहरू'''===
 
१) निति उल्लङ्घन गर्ने ढाँचाहरू<br>
२) खाली अनाथ उपढाँचा <br>
३) कम ठाउँमा प्रयोग भएका ढाँचाहरू
 
== नयाँ प्रयोगकर्ता प्रति व्यवहार ==
 
लेख नयाँ प्रयोगकर्ताद्वारा लेखिएको हो या होइन भनेर सुनिश्चित गर्ने। नयाँ प्रयोगकर्ताहरूलाई प्राय: विकिपिडियाको नियम र आवश्यकताहरू थाहा नहुन सक्छ। उनीहरूको प्रयोगकर्ता वार्ता पृष्ठमा उनीहरूलाई मेटाउने बारेमा मित्रवत तरिकाले सूचित गरिनु पर्छ र एक संक्षिप्त कारण दिनुपर्छ। नयाँ प्रयोगकर्ताहरू प्राय: तिनीहरूको योगदान मेटाउँदा कुरा नबुझ्न सक्छन् र प्रतिक्रिया गर्न सक्दछन् वा निरुत्साहित समेत हुन सक्छन्। तथापि, नयाँ प्रयोगकर्ताद्वारा निर्मित पृष्ठलाई कम्तिमा १ हप्तामा मेटाउन सकिन्छ (यदी उल्लेखनीय छैन वा विदेशी भाषामा लेखिएको छ भने)।
 
==सन्दर्भ सामग्रीहरू==