"खैबर पख्तुनख्वा" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले खैबर पख्तुनख्वा मा पुनर्निर्देश नछोडि त्यसलाई खयबर पख्तुनख्वा मा सारेको हो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox settlement
| name = खैबरखयबर पख्चुनख्वापख्तुनख्वा
| native_name = خیبر پښتونخوا <br/>{{nq|خیبر پختونخوا}}
| native_name_lang = pus
पङ्क्ति १९:
| text =
| text_background = Color of background behind text (default: #F8F8FF)
| foot_montage = माथि देखि दायाँ सम्म: [[बाब-इ-खैबरखयबर]], [[हमब्बत खान मस्जिद]], [[कलम उपत्यका]], [[बहराइन स्वात उपत्यका]], र [[सेनफुल मुलक ताल]]
}}
| Photo1 =
पङ्क्ति ६०:
| leader_name2 = नाभेद कमरान बलुच
| leader_title3 = व्यवस्थापिका
| leader_name3 = खैबरखयबर पख्तुनखवा राष्ट्रिय सभा
| leader_title4 = उच्च अदालत
| leader_name4 = पेशावर उच्च अदालत
पङ्क्ति ९१:
| iso_code =
}}
'''खैबरखयबर पख्तुनख्वा''' ({{lang-ur|{{Nastaliq|خیبر پختونخوا}}}}<!--{{IPA-ur|ˈpəxˈtuːnxwaː|}}-->; {{lang-ps|خیبر پښتونخوا}}) पाकिस्तानको चार प्रशासकिय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ जुन अफगानिस्तानको र पाकिस्तानको सिमान क्षेत्रको रुपमा रहेको छ । यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २०१० मा पाकिस्तान सरकारले प्रदेशको नाम खैबरखयबर पख्तुनख्वामा परिवर्तन गरिएको थियो । खैबरखयबर पख्तुनख्वा जनसङ्ख्या र अर्थतन्त्रका अाधारमा पाकिस्तानकै सबैभन्दा तेस्रो ठूलो प्रदेशको रुपमा रहेको छ भने भौगोलिक अवस्थाका अनुसार सबैभन्दा सानो प्रदेश हो । पाकिस्तानमा खैबरखयबर पख्तुनख्वा [[पञ्जाब (पाकिस्तान)|पञ्जाब]], [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]], [[आजाद कश्मीर]], [[गिल्गित-बाल्तिस्तान]], र [[इस्लामावाद|इस्लामाबाद]]सँग सिमान जोडिएको छ । यो प्रदेश पाकिस्तानको कुल अर्थतन्त्रको १०.५ प्रतिशत अर्थतन्त्र धानेको छ भने कुल जनसङ्ख्याको १०.५ प्रतिशत मानिसहरूको घर हो । यस प्रदेशमा मुख्यतया पश्तुन जनजातिहरू बसोबास गर्छन् । यो प्रदेश प्रचिन [[गान्धार]] राज्यको एक भाग थियो ।
==शव्दको उत्पत्ति==
खैबरखयबर पख्तुनख्वाको वास्तविक अर्थ खैबरखयबर पठान जनजातिको अाधिकारिक भूमि हो जसमा पख्तुनख्वाले पठान जातीको भूमिको अर्थ दिन्छ । केही विद्वानहरूका अनुसार खैबरखयबर पख्तुनख्वाको अर्थ "पठानको संस्कृति र समाज" हो । यो प्रदेश भारतीय साम्राज्यबाट उत्तर-पश्चिमका पर्ने भएकाले पहिला यस प्रदेशलाई ब्रिटिस्टहरूले उत्तर-पश्चिम सिमाना प्रदेशको नामले चिनिन्थ्यो । पाकिस्तानको स्वतन्त्र पछि पनि यस प्रदेसको नाम परिवर्तन गरिएको थिएन तर पठान राष्ट्रिय पार्टी र अवामी राष्ट्रिय पार्टीले यस प्रदेशको नाम पख्तुनख्वा राख्न सुझाव दिइएको थियो । पाकिस्तानका अन्य प्रदेशको नाम त्याहाँ बसोबास गर्ने मानिसको जनजातिको नामले राखिएको हुँदा यस प्रदेशलाई पनि पठान जनजातिले पख्तुनख्वा राख्न जोड गरेका थिय ।
{| class="infobox borderless"
|+ प्रदेशका राष्ट्रिय सङ्केतहरू
|-
! '''प्रदेशीय झण्डा'''
| खैबरखयबर पख्तुनख्वाको झण्डा
| [[Image:Flag of Khyber Pakhtunkhwa.svg|90px]]
|-
! '''प्रदेशको निशाना छाप'''
| खैबरखयबर पख्तुनख्वाको निशाना छाप
| [[Image:Coat of arms of Khyber Pakhtunkhwa.svg|90px]]
|-
पङ्क्ति १३४:
 
==मुख्य शहर==
[[पिशावर|पेशावर]] यस शहरको प्रमुख र सदरमुकाम शहर हो । यो शहर खैबरखयबर पख्तुनख्वाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो जसले प्रदेशकै आठ भागमा एक भाग जनसङ्ख्या अोगटेको छ ।
 
==खेलकुद==
क्रिकेट खेल यस प्रदेशकै सबैभन्दा लोकप्रिय खेल हो । यस प्रदेशबाटै पाकिस्तानका उत्कृष्ट खेलाडीहरू जस्तै- उमर गुल, युनिस खान, फकर झमान, शाहिद आफ्रिदी आदि खेलाडीहरू यहि प्रदेशका हुन् । खैबरखयबर पख्तुनख्वा धेरै विश्व स्तरीय स्क्वास खेलाडीहरुको जन्म स्थल हो जसमा हशीम खान, कमार जमान, जहङ्गर खान र जनशर खान रहेका छन् ।
 
==सन्दर्भ सामग्री==
{{सन्दर्भसूची}}
{{reflist}}
==बाह्य लिङ्कहरूसूत्रहरू==
* [https://www.pakpedia.pk/khyber-pakhtunkhwa पाकपिडियामा खैबरखयबर पख्तुनख्वा]
* [http://kp.gov.pk/ अाधिकारिक वेबसाइट]
* [https://yandex.com/maps/?mode=search&ll=72.111591%2C34.135222&z=6&text=khyber%20pakhtunkhawa&oll=72.126246%2C34.552657&ol=geo खैबरखयबर पख्तुनख्वाको नक्शानक्सा]
 
[[श्रेणी:पाकिस्तान]]