"२०१४ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी [[गोल लाईन प्रविधि]] को प्रयोग गरियो ।
 
संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे, इटाली, जर्मनी, संयुक्त अधिराज्य, अर्जेन्टिना, फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो [[२०१० फिफा विश्वकप]] को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।
 
==पाहुना चयन प्रक्रिया==