"व्रजनाथ पौड्याल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''व्रजनाथ पौड्याल''' वा '''व्रजनाथ पण्डित''' [[नेपाल अधिराज्य]]को एक भारदार, राजगुरु र तान्त्रिक थिए । उनको जन्म वि सं १८१० मा भएको थियो।{{sfn|Vaidya|Vajracharya|1990-1991|p=4}}उनी स्याङ्गजाका जयमङ्गल पण्डितका छोरा थिए । उनी देवान [[स्वरुप सिंह कार्की]]का पक्षका नेता थिए र राजा [[प्रतापसिंह शाह|प्रताप सिंह शाह]]का निकट भारदार थिए। युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। <ref name="नेपालको तथ्य इतिहास">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१८७|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> स्वरुप सिंहको पक्षका भारदारहरू अगोरखाली मोर्चाका थिए जसको राजनीतिक द्वन्द [[बहादुर शाह]]को गोरखाली मोर्चासंग थियो । प्रतापसिंह शाहको मृत्यु पछि [[व्रजनाथ पौड्याल|वज्रनाथ पण्डित]] राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१९०|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> उनका छोरा [[रङ्गनाथ पौड्याल]] नेपालको [[मुख्तियार]] थिए ।
 
==सन्दर्भ==