"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
१) अवधि समाजमा-मंगलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८)।
 
२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलबारमंगलबार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९)।
 
३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित