हिज्जे सम्बन्धमा सम्पादन गर्नुहोस्

यस आइपीबाट "मङ्गलबार"को हिज्जे थुप्रै ठाउँमा "मंगलबार"मा परिवर्तन गरिएको छ। नेपाली भाषामा यसको सही हिज्जे "मङ्गलवार" हो। नेपालीमा पञ्चमवर्णलाई जस्ताको त्यस्तै लेखिन्छ। अनुस्वारले परिवर्तन गर्ने नियम चलिसकेको छैन्। तसर्थ सुधार गर्दा केवल "बार"लाई "वार"' गरी "मङ्गलवार" पार्नुहोला। धन्यवाद।--Nirajan pant (कुरा गर्ने) २१:३०, १४ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्