"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{Orphan|date=जुन २०११}}
'''युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin'''{{hsp}}{{efn|{{lang-rus|links=no|Юрий Алексеевич Гагарин|p=ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn}} (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र [[अन्तरिक्ष दौड]]मा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल [[भोस्तोक १]] ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान [[हिरो अफ सोभियत युनियन]] सहित कयौ पदक तथा उपाधीहरू पाए।
 
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म [[सोभियत संघ]] रूसको कुल्सिनो<ref>{{harvnb|Hall|Shayler|Vis|2007|p=332}}</ref> भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी<ref>{{cite news |url=http://www.time.com/time/europe/hero2006/gagarin.html |title=Yuri Gagarin |magazine=Time Europe |first=Dennis |last=Tito |date=13 November 2006 |archiveurl=https://web.archive.org/web/20080326180036/http://www.time.com/time/europe/hero2006/gagarin.html |archive-date=26 March 2008}}</ref> गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१को अपि्रल १२ मा भोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८मा विमान दुर्घटनामा मारिए।
 
== बाल्यकाल ==
पङ्क्ति २१:
 
गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन्। पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश [[आर्मेनिया|अर्मेनिया]]ले उनको सम्मानमा सुखोइ सुपर जेट १००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कूलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ। यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ। रसियाली, अमेरिकाली र इटालियाली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन्।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि [[शीतयुद्ध|शितयुद्ध]]का प्रतिद्वन्द्वी [[संयुक्त राज्य अमेरिका|अमेरिका]]लाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो। यो उसको लागि सबैभन्दा ठूलो जित थियो।
==सन्दर्भ==
 
{{reflist}}
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:सोभियत सङ्घ]]
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित