"वैज्ञानिक" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''वैज्ञानिक''' शव्दले व्यापकतम अर्थमा त्यो व्यक्तिलाई बुझाउँछ, जो ज्ञान अर्जनको निम्ति व्यवस्थित रुपमा संलग्न छ अथवा परम्परागत ज्ञानलाई प्रायोगिक तौर तरिकाले अध्ययन गरी कार्य-कारण, क्रिया-प्रतिक्रिया आदिको अध्ययन गर्दछ| वैज्ञानिक त्यो व्यक्ति (पुरुष अथवा महिला)लाई भनिन्छ जसले वैज्ञानिक पद्धतिको प्रयोग गरी ज्ञान हासिल गर्नमा संलग्न रहन्छ| वैज्ञानिक [[विज्ञान]]को एक अथवा बडी क्षेत्रमा प्रवीण हुनसक्छ|
[[File:Louis Pasteur, foto av Félix Nadar.jpg|thumb|left|185px|[[लोइस पास्चर]]]]
[[File:Albert Einstein photo 1921.jpg|thumb|center|185px|भौतिक शास्त्री, [[अलबर्ट आइनस्टाइन्]], २० औं शताव्दीका प्रसिद्ध वैज्ञानिक]]
[[File:Ludwik Hirszfeld1.jpg|thumb|right|185px|[[लुडविक् हिर्ज् फेल्ड]],[[:en:ABO blood group system|ए.बी.ओ. रक्त समूह]] आविष्कार गर्ने दुइ जना मध्ये एक]]
[[File:Stephen Hawking.StarChild.jpg|thumb|right|185px|सैद्धान्तिक भौतिक शास्त्री(Theoretical physicist) [[स्टिफेन हकिंग]] [[ब्रह्माण्ड]]को अध्ययन र [[:en:quantum gravity|क्वांटम् गुरुत्व]]मा योगदानको निम्ति प्रसिद्ध]]
"https://ne.wikipedia.org/wiki/वैज्ञानिक" बाट अनुप्रेषित