"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५२:
 
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र [[२००७ साल फागुन ७ गतेको शाही घोषणा]]मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ बर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो।
 
त्यसबेला भारतबाट [[गोविन्द नारायण]] उनका सल्लाहकार तथा सचिव भएर आए।
 
=मृत्यु =
राजा त्रिभुवनको मृत्यु वि सं २०११ मा भयो। उनको मृत्यु पछी युवराज महेन्द्र राजा बने।