"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९३:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २५४२४४१ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०७३९६ छ भने महिलाको जनसङ्ख्या १२३५०४५ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२९६७९० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २२९९६३ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ५७८१, इसाई धर्मको २०६९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७८४७ रहेको छ। यस जिल्लामा मुण्डा र सन्तल जनजातिहरू बसोबास गर्छन्। टिष्टा, जमुनेश्वरी, घघाट, अखिरा, चकाली अादिआदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== भाषा ==