"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/Pitambar Bhattarai" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
==== '''समर्थन''' ====
* तपाई पहिलेदेखिनै थुप्रै योगदानहरू दिँदै आउनुभएको छ र पूर्व प्रबन्धक पनि हुनुहुन्छ। तपाई जस्तो उर्जावान व्यक्तिलाई समर्थन गर्नुनै हामी सबैको कर्तव्य हो। मेरो तर्फबाट तपाईलाई पूर्ण {{समर्थन}} छ।-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १८:५६, २१ अप्रिल २०२० (नेपाली समय)
 
* पिताम्बर ज्युले, पहिला प्रबन्धक भएर योगदान दिनु भएको थियो , अहिले पुन: य नेपाली विकिपिडियामा नयाँ जोश र जाँगरको साथ फर्किनु भएको छ। म तपाईलाई विरोध गरेर तपाईको आत्मबल घटाउने वा निरुत्साहित गर्ने काम फिटिक्कै गर्दिन तथापि, तपाईद्वरा सृजना गरिएका लगभग १०-१५ वटा पृष्ठले प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको छु। कृपया त्यसलाई सके सम्म सुधार गर्नु हुन्छ भन्ने आशा लिएको छु। तपाईको नयाँ जोश र जाँगर प्रति मेरो निर्विरोध {{समर्थन}} छ। मेरो विचारमा तपाई प्रबन्धक बन्न योग्य प्रयोगकर्ता हो, '''सुक्रन जजिलन'''। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#ED0A3F"><b>पर्वत सुबेदी</b></font>''']] [[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|(<small>'''कुरा गर्ने'''</small>)]] १२:५३, १० वैशाख २०७७ (नेपालको प्रमाणिक समय)
 
==== '''विरोध''' ====