"झेलम" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले झेलम शहर मा पुनर्निर्देश नछोडि त्यसलाई झेलम सहर मा सारेको हो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
|native_name_lang=ur
|other_name=
|settlement_type=शहरसहर
|translit_lang1=
|translit_lang1_type=
पङ्क्ति ४१:
|blank_emblem_alt=
|blank_emblem_link=
|nickname=योद्धाहरूको शहरसहर
|motto=
|image= {{Location map|Pakistan |float = right |width=300 | caption = पाकिस्तानको नक्शामा झेलमको अवस्थिति | label = झेलम|position=right|background=white|lat=32.5600|long=73.2800}}
पङ्क्ति २००:
|footnotes=
}}
'''झेलम''' ({{lang-ur|{{Nastaliq|جِہلم}}}}, {{Lang-pa|{{Nastaliq|جہلم}}}}) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी शहरसहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम शहरलेसहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि शहरबाटसहरबाट उत्पादन भएका करणले यस शहरलासहरला सैनिकहरूको शहरसहर र युद्धाको भुमी भन्ने गरिन्छ । <ref>{{cite web |url=http://news.bbc.co.uk/2/hi/south_asia/7024719.stm |title=पाकिस्तानी सेनाको गतिविधि |publisher=बिबिसी समाचार|date=१७ जुन २००९ |accessdate=२०१३ जनवरी २५}}</ref>
 
झेलम शहरसहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई छेलमकोझेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस शहरलाईसहरलाई राजा अलेक्जेन्डरले शहरलाईसहरलाई ब्युसेफेला राखेका थिए । यस शहरमासहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औं शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औं शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन शहरमासहरमा पर्छ । यस शहरकोसहरको नामको उत्पत्ति ''जल'' जसको अर्थ पानी हुन्छ भने ''हम'' जसको अर्थ हिउँ हुन्छ । यस शहरमासहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।
 
==भूगोल==
झेलम शहरसहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो शहरसहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम शहरसहर पाकिस्तानको राजधानी शहरबाटसहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम शहरसहर यी शहरहरूबाटसहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट जोडिएको छ ।
 
यस शहरमासहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस शहरमासहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस शहरकोसहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस शहरमासहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा शहरलाईसहरलाई चाहपने भन्दा कम हो ।
 
==जनशाङ्खिकि==
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस शहरकोसहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस शहरकोसहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औं ठूलो शहरसहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस शहरकोसहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित शहरकोसहरको भन्दा निकै कम हो । यस शहरमासहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस शहरमासहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।
 
झेलम शहरकोसहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस शहरकोसहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा शहरीसहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस शहरमासहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस शहरकोसहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।
 
==खेलकुद==
पङ्क्ति २२०:
{{पाकिस्तानका सहरहरू}}
==सन्दर्भ सामग्री==
{{सन्दर्भसूची}}
{{reflist}}
 
==बाह्य लिङ्कहरूसूत्रहरू==
{{Sister project links|झेलम|झेलम}}
* [https://web.archive.org/web/20140419014039/http://www.jhelum.gop.pk/ झेल जिल्ला अाधिकारिक पोर्टल]
"https://ne.wikipedia.org/wiki/झेलम" बाट अनुप्रेषित