"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

Reverted 1 edit by CommonsDelinker (talk): File restored. (ट्विङ्कल)
चिनो: पूर्ववत
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
| तस्वीर शीर्षक = बालकृष्ण सम
| उपनाम = नाट्यसम्राट
| जन्म मिति = [[विक्रम संवतसम्वत्|वि.सं.]] १९५९ साल माघ २४
| जन्मस्थान = ज्ञानेश्वर, [[काठमाडौं]]
| मृत्यु मिति = [[विक्रम संवतसम्वत्|वि.सं.]] २०३८ साल
| मृत्युस्थान = [[आर्यघाट|पशुपती आर्यघाट]],[[काठमाडौं]],[[नेपाल]]
| कार्यक्षेत्र = [[लेखन]]
पङ्क्ति १६:
| विषय = देशभक्ति, राष्ट्रीयता, स्वाभिमान
| आन्दोलन =
| पहिलो कृति = मुटुको व्याथा [[विक्रम संवतसम्वत्|वि.सं.]] १९८६
| हस्ताक्षर =
| वेबपेज =
पङ्क्ति २७:
 
==जन्म==
बालकृष्ण समको जन्म वि.सं. [[१९५९]] साल [[२४ माघ|माघ २४]] गते [[काठमाडौं]]को [[ज्ञानेश्वर]]मा भएको थियो।
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।
पङ्क्ति १२८:
 
==मृत्यु==
उनको मृत्यु वि.सं. [[२०३८]] साल [[६ श्रावण|साउन ६]] गते, पशुपति आर्यघाट, [[काठमाडौं]]मा भएको थियो।
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित