"विकिपिडिया:लेख शीर्षकहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७७:
 
नेपालीमा संक्षिप्त नामहरू लेख्दा त्यति राम्रो देखिँदैन तर पनि संक्षिप्त रूप नै बढी प्रचलनमा भए त्यही नामबाट लेख बनाउन सक्नुहुन्छ। लेखको नाममा यदि कुनै शब्दको संक्षिप्त रूप लेख्नु परेमा त्यसको लागि उपयुक्त चिह्न, संक्षिप्त/लाघव चिह्न (॰) को उपयोग गर्नु पर्दछ, न कि अङ्ग्रेजीको फुलस्टप (.) चिह्नको।
{{Main|विकिपिडिया:नेपालीमा सामान्य त्रुटिहरुत्रुटिहरू#फुलस्टप तथा लाघव चिह्नको गल्ती}}
संक्षिप्त नाममा संक्षिप्त चिह्नको (॰) प्रयोग एक भन्दा बढी शब्दखण्ड भएमा मात्रै प्रयोग गर्नुहोस्। एउटा मात्र शब्दखण्ड भएमा संक्षिप्त चिह्नको प्रयोग बिना लेख्नुहोस्।
उदाहरणको लागि -
* एक शब्दखण्ड: UNO लाई ‘युएनओ’ लेख्नुहोस् न कि ‘यु॰एन॰ओ॰’
* दुई शब्दखण्ड: M.Sc. को लागि एम॰एस्सी॰ लेख्नुहोस्
 
 
===स्थान विशेषको आधारमा नेपाली भाषामा विविधता===