"कास्की जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎यो पनि हेर्नुहोस: गण्डकी प्रदेश
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
<!-- images and maps -->
|image_skyline = PokharafromKahundanda.jpg
|image_caption = [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]] को दृश्य
|image_flag =
|image_seal =
पङ्क्ति ३१:
|subdivision_name3 = [[कास्की जिल्ला]]
|subdivision_type4 = [[सदरमुकाम]]
|subdivision_name4 = [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]]
<!-- Politics -->
|government_footnotes =
पङ्क्ति ४८:
<!-- Population -->
|population_as_of = वि. सं. २०६८
|population_footnotes = नेपालको राष्ट्रिय जनगणना<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/National%20Report.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref><ref name="नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम)">{{cite web|title=नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )|url=http://www.statoids.com/ynp.html|website=http://www.statoids.com/ynp.html}}</ref>
|population_note =
|population_total = 492098
पङ्क्ति ८५:
| blank1_info_sec1 = [[लेखनाथ नगरपालिका|लेखनाथ]]
| blank2_name_sec1 = उपमहानगरपालिका
| blank2_info_sec1 = [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]]
|website = {{URL|http://www.ddckaski.gov.np/}}
|footnotes =
}}
 
'''कास्की जिल्ला''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]]मा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला [[अन्नपूर्ण हिम श्रृङ्खला]] तथा [[माछापुच्छ्रे हिमाल]]को काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]] हो। राजधानी [[काठमाडौं (स्पष्टता)|काठमाडौं]] देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय">{{cite web|title=कास्की जिल्लाको संक्षिप्त परिचय|url=http://www.ddckaski.gov.np/page-Brief_Introduction}}</ref>
 
==परिचय==
पङ्क्ति १४१:
 
==सीमाना==
कास्कीको पूर्वमा [[लमजुङ जिल्ला|लमजुङ]], पश्चिममा [[स्याङ्जा जिल्ला|स्याङ्गजा]] र [[पर्वत जिल्ला|पर्वत]], उत्तरमा [[मनाङ जिल्ला|मनाङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]] र दक्षिणमा [[स्याङ्जा जिल्ला|स्याङ्गजा]] र [[तनहुँ जिल्ला|तनहुँ]] गरी ६ जिल्ला संग सिमाना जोडिएको छ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==राजनीतिक तथा प्रशासनिक विभाजन==
[[File:Kaski DA office.jpg|thumb|कास्की जिला प्रशासनिक कार्यालय]]
यस जिल्लालाई ३ गाउँपालिका १ महानगरपालिका तथा ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]]मा रहेको छ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==हावापानी==
पङ्क्ति १५६:
 
==तालहरू==
प्रमुख तालको रूपमा [[फेवा ताल|फेवाताल]] १५ वर्ग कि.मी. [[बेगनास ताल]] १० वर्ग कि.मी. [[रूपाताल|रुपा ताल]] १ वर्ग कि.मी. र अन्यमा दिपाङ्ग, मैदी, कमल, न्युरेनी, [[खास्टे ताल]],वुडुवा, गुदे, आदि।
 
==कुण्ड==
पङ्क्ति १७६:
 
== प्रमुख व्यापारिक केन्द्रहरू==
यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]], [[लेखनाथ नगरपालिका|लेखनाथ]], [[गगनगौंडा]], [[सिसुवाखोला|सिसुवा]] र [[हेम्जा]] हुन।
 
==प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू==
*प्रमुख धार्मिक स्थलहरू: [[विन्ध्यवासिनी]], [[तालबाराही मन्दिर|तालबाराही]], भद्रकाली, [[गुप्तेश्वर महादेव]] (गुफा) नारायणथान मन्दिर, राधाकृष्ण मन्दिर, गीता मन्दिर, भगवती मन्दिर, कास्कीकोट मन्दिर, पाचासे राम मन्दिर, वौद्ध गुम्वा, शान्ति स्तुप आदि रहेका छन।<ref name="कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू">{{cite web|title=कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू|url=http://www.ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra}}</ref>
 
*प्रमुख पर्यटकीय स्थलहरू - [[महेन्द्र गुफा]], [[विन्ध्यवासिनी मन्दिर]], [[तालबाराही मन्दिर|तालबाराही]], भद्रकाली, वौद्ध गुम्वा, शान्ति स्तुप, [[पाताले छाँगो|पातले छाँगो]] (डेभीड फल्स), [[फेवा ताल|फेवाताल]], [[बेगनास ताल]], [[रूपाताल]], [[सेती नदी]], [[घान्द्रुक]], [[सिक्लेस]], सराङ्गकोट, [[अन्नपुर्ण आधार शिविर|अन्नपूर्ण वेस क्याम्प]], पंचासे डाँडा, पुम्दीकोट, काँहुको भ्यु टावर आदि छन्।<ref name="कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू" />
 
=== गाउँपालिका र महानगरपालिका ===