"चट्टोग्राम" का संशोधनहरू बिचको अन्तर

Replacing War_cemetary8.jpg with File:Chittagong_War_Cemetery_8.jpg (by CommonsDelinker because: File renamed: spelling of cemetery; more descriptive name).
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox settlement
|name = चिटागोङचट्टोग्राम
|native_name = চট্টগ্রাম
|settlement_type = [[महानगरीय क्षेत्र|महानगर]]
|total_type =
|nickname = ''बङ्गलादेशकोबाङ्लादेशको द्वार'',<ref name="daily-sun.com">[http://www.daily-sun.com/details_yes_25-06-2011_Rediscovering-Chittagong---the-gateway-to-Bangladesh_261_2_5_1_0.html]</ref> ''बङ्गलादेशकोबाङ्लादेशको आर्थिक राजधानी''
|motto =
|image_skyline = {{Photomontage|position=center
पङ्क्ति १७:
| color =
| border = 0
| foot_montage = चिटागोङकाचट्टोग्रामका धरोहरहरू
}}
 
पङ्क्ति ३८:
|pushpin_map = Bangladesh
|pushpin_label_position = <!-- the position of the pushpin label: left, right, top, bottom, none -->
|pushpin_map_caption = बङ्गलादेशमाबाङ्लादेशमा रहेको चिटागोङचट्टोग्राम
|pushpin_mapsize =
|coordinates_region = BD
|subdivision_type = [[विश्वका राष्ट्रहरूको सूची|देश]]
|subdivision_name = {{flag|बङ्गलादेशबाङ्लादेश}}
|subdivision_type1 = [[:en:Divisions of Bangladesh|प्रभाग]]
|subdivision_name1 = [[चिटागोङचट्टोग्राम प्रभाग]]
|subdivision_type2 = [[:en:Districts of Bangladesh|जिल्ला]]
|subdivision_name2 = [[चिटागोङचट्टोग्राम जिल्ला]]
|subdivision_type3 =
|subdivision_name3 =
पङ्क्ति ५३:
|government_footnotes =
|government_type = [[मेयर परिषद सरकार|मेयर परिषद]]
|governing_body = {{nowrap|[[चिटागोङचट्टोग्राम सहर निगम]]}}
|leader_title = [[मेयर|सहर मेयर]]
|leader_name = मन्जुर आलम
पङ्क्ति १०१:
|population_density_urban_sq_mi =
|population_blank1_title = [[मूलबासी नाम]]
|population_blank1 = चिटागोङ्गीयनचट्टोग्राम्गीयन
|population_density_blank1_km2 =
|population_density_blank1_sq_mi=
|population_blank2_title =
|population_blank2 =
|timezone = [[बङ्गलादेशीबाङ्लादेशी प्रमाणिक समय]]
|utc_offset = +६
|timezone_DST =
पङ्क्ति १३०:
|blank5_name =
|blank5_info =
|website = [http://www.ccc.org.bd/ चिटागोङचट्टोग्राम सहर निगम]
|footnotes =
}}
 
'''चिटागोङचट्टोग्राम''' ({{IPAc-en|tʃ|ɪ|t|ə|g|ɒ|ŋ}}), आधिकारिक रूपमा '''चट्टोग्राम''',<ref>{{cite news |author=Mahadi Al Hasnat |date=2 April 2018 |title=Mixed reactions as govt changes English spellings of 5 district names |url=http://www.dhakatribune.com/bangladesh/2018/04/02/english-spellings-chittagong-comilla-barisal-jessore-bogra-changed/ |newspaper=Dhaka Tribune |access-date=8 April 2018}}</ref> [[बङ्गलादेशबाङ्लादेश]]को एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।<ref>http://www.lloydslist.com/ll/sector/containers/article428456.ece</ref> चिटागोङचट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।<ref>http://www.chittagongchamber.com/</ref> [[दक्षिण एसिया|दक्षिण एसिया]]मा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।
 
परापूर्वकाल देखिनै चिटागोङकोचट्टोग्रामको यस प्राचिन प्राकृतिक बन्दरगाहले [[बङ्गाल]] र [[बङ्गालको खाडी]]को प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेशद्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, [[युरोप]] र [[जनबादी गणतन्त्र चीन|चीन]]को व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, [[भेनिस]]को व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दिमाशताब्दीमा ब्रिटिश राजको अनुसार, आधुनिक चिटागोङचट्टोग्राम बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । [[दोश्रो विश्व युद्ध]]मा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।<ref name="books.google.com.my">Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [http://books.google.com.my/books?id=voerPYsAB5wC&pg=PT344&lpg=PT344&dq=french+east+india+company+chittagong&source=bl&ots=a94DdMv4_F&sig=I9AwiPawARIZIWiLMwxWbskQIVQ&hl=en&sa=X&ei=aW9oUfnFMIuzrAe934DoBg&ved=0CE8Q6AEwBQ]</ref> सन् १९४७ मा ब्रिटिशबेलायती भारतको विभाजन पछी, चिटागोङचट्टोग्राम पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो । सन् १९७१ मा बङ्गलादेशबाङ्लादेश मुक्ति युद्धको शुरुआतमासुरुवातमा बङ्गलादेशकोबाङ्लादेशको स्वतन्त्रताको घोषणा चिटागोङबाटैचट्टोग्रामबाटै गरिएको थियो ।
 
==सन्दर्भ सामग्री==
{{सन्दर्भसूची}}
{{reflist}}
{{Commonscat|Chittagong|चिटागोङचट्टोग्राम}}
 
[[श्रेणी:धेरै जनघनत्व भएका सहरहरू]]
[[श्रेणी:बङ्गलादेशकाबाङ्लादेशका सहरहरू]]
"https://ne.wikipedia.org/wiki/चट्टोग्राम" बाट अनुप्रेषित