"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
[[चित्र:Wheel of Konark, Orissa, India.JPG|thumb|270px| कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।]]
 
बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व [[चन्द्रशेखर आजाद]], [[सरदार भगत सिंह]], [[सुख देव]], [[राज्गुरु]], नेताजी [[सुभाषचन्द्र बोस|सुवासचन्द्र बोस]] आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे। यो संघर्ष [[१५ अगस्ट]], [[१९४७]]मा सफल भयो जब भारतले [[अङ्ग्रेजी शासन]]बाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि [[२६ जनवरी]], [[१९५०]] मा भारत एक [[गणतन्त्र|गणराज्य]] बन्यो। एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा [[साम्प्रदायिक]] तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन्। तर यसको [[धर्मनिरपेक्षता]] तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री [[ईन्दिरा गान्धी|इन्दिरा गान्धी]]ले [[संकटकाल]]को घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ। भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन्। यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ। सन १९६२ मा [[जनबादी गणतन्त्र चीन|चीन]] संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा [[पाकिस्तान]] सँग युद्धहरू भैसकेको छ। भारत [[असंलग्न आन्दोलन]] तथा [[संयुक्त राष्ट्र संघ]]को संस्थापक सदस्य देशहरू मध्येमा एक हो। सन १९७४ मा भारतले आफ्नो पहिलो [[परमाणु परीक्षण]] गर्‍यो। त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो। सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ।
 
== हावापानी तथा भौगोलिक अवस्था ==
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित