"सादी कार्नो" का संशोधनहरू बिचको अन्तर

"सादी कार्नो" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Sadi_Carnot.jpeg|right|thumb|404x404px| सादासादी कार्नोकार्नोट ]]
'''निकोलस लियोनार्ड सादी कार्नोट''' (१७९६-१८३२ ) फ्रान्सेली भौतिक विज्ञ र [[सैन्य विज्ञान|सैन्य इन्जिनियर]] थिए। उनले आफ्नो पुस्तक 'आगोको गतिशील शक्ति र यसलाई प्रयोग गर्ने इन्जिनहरूको (Réflexions sur la puissance motrice du feu et sur les machines propres à développer cette puissance) 6 मा पहिलो पटक एक सफल ताप ईन्जिनको सिद्धान्त दिइएको थियो। अब उक्त [[इन्जिन]] लााई ' कार्नोट चक्र (Carnot Cycle) को नाममा जानिन्छ'। यस पुस्तकमा उनले थर्मोडायनामिक्सको दोस्रो मअकोअपनिनियमको आधार जग बसाले । यी कारणहरूले गर्दा, उनलाई 'थर्मोडायनामिक्सको पिता' भनिन्छ। 'कार्नोट दक्षता', कार्नोट प्रमेय, कार्नोट ताप ईन्जिन इत्यादि उनका योगदानहरु हुन्।
 
== परिचय ==
"https://ne.wikipedia.org/wiki/सादी_कार्नो" बाट अनुप्रेषित