"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
उनले यो अवधारणामा कयौं वर्ष काम गरे र १८९२ मा शोधपत्र पूरा भएको माने। त्यहीँ वर्ष डिजेललाई जर्मन पेटेन्ट DRP 67207 प्रदान गरियो।<ref name="Sass_383">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 383</ref> १८९३ मा, उनले''थ्योरी एन्ड कन्स्ट्रक्सन अफ अ रेसनल हिट-इन्जिन टु रिप्लेस द स्टिम इन्जिन एन्ड द कम्बसन नोन टुडे'' नामक ग्रन्थ प्रकाशित गरे, जसमा उनले १८९२ को सुरुवात देखि
काम गरिरहेका थिए।<ref name="Sass_394">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 394</ref> यो ग्रन्थले उनको काम र डिजेल इन्जिनको आविस्कारको आधार निर्माण गर्यो। १८९३ को गर्मी आउँदा आउँदै उनले आफ्नो प्रारम्भिक सिद्धान्त मा गलत भएको महसुस गरे र उनले १९९३ मा सहि सिद्धान्तमा आधारित अर्को पेटेन्टको लागि निवेदन दिए।<ref name="Sass_383" />
 
डिजेलले [[उष्मागतिकी]] र उर्जा दक्षताको सैद्धान्तिक र व्यवहारिक पक्षहरूको अध्ययन गरे। स्टिम इन्जिनमा उर्जामा उपलब्ध ९०% शक्ति खेर जाने उनले थाहा पाए। उच्च कार्य क्षमता/दक्षता भएको इन्जिन निर्माण गर्नेको उनको उद्देश्यले उनलाई इन्जिन डिजाइन गर्न डोर्यायो।
उनको इन्जिनमा, इन्धनलाई कम्बस्सन स्ट्रोकको अन्त्यमा प्रवेश गराइयो र उच्च ताप र दबाबको कारण इन्जिन जल्थ्यो। १८९३ देखि १८९७ सम्म, जर्मन कम्पनी मेसिनिनफेब्रिक अस्बर्ग ननबर्गका निर्देशक हेनरिक भोन बजले डिजेललाई उनको अवधारणा विकास तथा परिक्षण गर्ने अवसर दिए।<ref name="Moon 1974"/>
 
डिजेल इन्जिनको पहिलो सफल सञ्चालन १८९७ मा भयो र यो जर्मन प्राविधिक सङ्ग्राहलय, म्युनिखमा प्रदर्शनीमा राखिएको छ।
 
रुडल्फ डिजेलले आफ्नो डिजाइनको पेटेन्ट जर्मनी र अमेरिका लगायत अन्य देशहरूबाट प्राप्त गरे।<ref>{{US patent|542846}}</ref><ref>{{US patent|608845}}</ref>
 
१९७८ मा, उनलाई अटोमोटिभ हल्ल अफ फेममा प्रतिष्ठापित गरियो।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित