"सफारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
| website = {{URL|//apple.com/safari}}
}}
'''सफारी''' [[एप्पल कम्पनी|एप्पल]]द्वारा विकसित [[वेबकिट]] इन्जिनमा आधारित एक [[वेब ब्राउजर]] हो। सुरुमा यो सन् २००३ मा [[म्याक ओएस एक्स प्यानथर]]का साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा [[आईफोन]] को परिचय पछि [[मोबाइल]] उपकरणहरुमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरुमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।<ref>{{cite web|url=http://appleinsider.com/articles/12/07/25/apple_kills_windows_pc_support_in_safari_60|title=Apple apparently kills Windows PC support in Safari 6.0|date=जुलाई २५, २०१२|publisher=एप्पल इन्साइडर}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सफारी" बाट अनुप्रेषित