"हरि सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
}}
[[चित्र:Maharaja-hari-singh.jpg|thumb|महा राजा हरि सिंह]]
महाराजा '''हरि सिंह''' (जन्म: २१ सेप्टेम्बर १८९५ , [[जम्मू]]; निधन: २६ अप्रिल १९६१ [[मुंबईमुम्बई]]) [[जम्मू र कश्मीर राज्य]]को अन्तिम शासक महाराज थिए । उनी महाराजा [[प्रताप सिंह]] को भाइ, अमर सिंहको कान्छो छोरा हुन् । उनले जम्मू-कश्मीरको राजगद्दी आफ्नो ठूलोबुवा महाराजा [[प्रताप सिंह]]बाट अपुतालीमा पाएका थिए ।
 
उनले आफ्नो जीवनकालमा चार [[विवाह]] गरे । उनकी चौथी पत्नी, महारानी तारा देवीबाट उनलाई एकमात्र पुत्र [[करण सिंह]]को जन्म भयो । हरि सिंह [[राजपूत]] [[डोग्रा राजवंश]]को अन्तिम राजा थिए । उनी पहाडी [[डोग्रा]] [[राजपूत]]हरूको जम्मवाल (जम्मुवाल) कुलका प्रमुख पनि थिए ।
"https://ne.wikipedia.org/wiki/हरि_सिंह" बाट अनुप्रेषित