"सहिद दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सहिदहरुको सम्झनामा यो श्लोक लेख्न मन सबैलाई लाग्छ ।
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २८:
<section begin=अंश />'''शहीद दिवस''' देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा [[माघ]] १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। [[राणा शासन]] बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद [[धर्मभक्त माथेमा]], [[दशरथ चन्द]], [[गङ्गालाल श्रेष्ठ|गंगालाल श्रेष्ठ]] र [[शुक्रराज शास्त्री]] लगायतका शहीद हरूको सम्झना गरिन्छ ।<section end=अंश />
 
==सन्दर्भ सामग्री ==
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
<references/>
 
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
<br /><references/>
==बाह्य लिङ्कहरू==
{{Commonscat|Martyrs}}
"https://ne.wikipedia.org/wiki/सहिद_दिवस" बाट अनुप्रेषित