"भुवन चन्द" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
==व्यक्तिगत जीवन==
उनकाे जन्म कुस्लेचाैर, काठमाडाैं, [[नेपाल]]मा भएको थियाे। उनले कत्थक नाचमा म्याट्रिक र डिप्लाेमा हासिल गरेकी छिन्। उनी पदम बहादुर थापाकी नातिनी; गुजेश्वरी थापा र भैरव बहादुर थापाकी सुपुत्री हुन्। सन् १९७६ मा उनी हरिश चन्दसँग वैवाहित सम्बन्धमा गासिएकी थिइन्।<ref>{{cite web|url=https://en.wikipedia.org/wiki/Bhuwan_Chand|title=Personal life
|access -date= JanJanuary 19,2020}}</ref>
 
नेपाली सिनेमाकाे पहिलाे अभिनेत्री भवन चन्द फिल्म निर्माणमा प्रवेश गर्न लागेकी छिन्। उनले भर्खर राजधानीमा एक प्रेस बैठक आयाेजना गरी आगामी [[फिल्म]] "साइनाे" निर्माण गरिरहेकाे जानकारी दिइन्। फिल्मका नायकहरूलाई प्रेस बैठकमा जनतालाई प्रस्तुत गरिएको थियो।<ref>{{cite web|url=https://www.google.com/search?q=bhuwan+chand&oq=bhuwan+chand&aqs=chrome..69i57j0l7.3528j0j7&sourceid=chrome&ie=UTF-8|title=First Nepali actress Bhuwan Chand into filmmaking
|access -date= Jan 19,2020}}</ref>
 
नेपाल सरकारले निर्माण गरेको पहिलो फिचर फिल्ममा उनको मुख्य भूमिकाका कारण उनी नेपालको पहिलो अभिनेत्री भनेर चिनिन्छिन्। उनले [[हिजो, आज, भोलि (चलचित्र)| हिजो, आज, भोलि]](१९७६), [[मनको बाँध (चलचित्र)| मनको बाँध]](१९७३), [[सिन्दुर (चलचित्र)| सिन्दुर]](१९८०), [[जीवन रेखा (चलचित्र)| जीवन रेखा]], [[के घर के डेरा (चलचित्र)| के घर के डेरा]](१९८७), पच्चिस बसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत अन्य चलचित्रहरूमा काम गरेकिछिन्। उनी १९ औं वार्षिकोत्सव समारोहमा, फिल्म विकास बोर्डबाट "असाधारण सेवा पुरस्कार (अभिनेत्री), २०१९" "प्राप्त गर्ने तयारीमा छिन्।<ref>{{cite web |url=https://en.wikipedia.org/wiki/Bhuwan_Chand|title=Bhuwan Chand}}</ref>
"https://ne.wikipedia.org/wiki/भुवन_चन्द" बाट अनुप्रेषित