यो प्रयोगकर्ता विकि शिक्षा समूह २०२० को सहभागी हुनुहुन्छ।



म मनिषा श्रेष्ठ। म पिपुल्स क्याम्पसको बि बि एस तेस्रो वर्षमा अध्यनरत छात्रा हुँ। यो मेरो नयाँ विकीपिडियाको खाता हो। मला‌ई यस मार्फत धेरै ज्ञानका कुराहरु जान्ने इच्छा रहेको छ साथसाथै आफु भित्र रहेका र जानेका कुराहरु पनि सबै समक्ष राख्न इच्छुक छु। म यस विकीपिडिया सम्बन्धि तालिममा सहभागि हुन पाएकोमा धेरै खुशी छु। यस तालिमबाट धेरै भन्दा धेरै ज्ञान प्राप्त गर्न सक्छु भन्ने आशा रहेको छ।