"ज्योति विकास बैंक" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा ज्योति विकास बैंक लिमिटेड पृष्ठलाई ज्योति विकास बैंक मा सारियो: to correct actual name.
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
|वेबसाईट = [http://www.jbbl.com.np www.jbbl.com.np]
}}
'''ज्योति विकास बैंक लिमिटेड''' कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित सीमित दायित्व रहेको कम्पनी हो र यसलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकले “ख” वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको इजाजतपत्र प्रदान गरेको छ ।<ref>{{cite nameweb|url="">http://jbbl.com.np/content/welcome-to-our-bank.html Introduction of JBBL|title=About us|access-date=January 20, 2020}}</ref> यस बैंकको मुख्य उद्देश्य जलविद्युत तथा पूर्वाधार निर्माण लगायत विभिन्न कार्यहरूको लागी साधारण जनतालाई बैंकिग सुविधा उपलब्ध गराउनु रहेको छ । यस विकास बैंकको हाल ८५ वटा शाखा कार्यालयहरू रहेका छन् भने २२ स्थानहरूमा यस बैंकको एटिएम उपकरणहरू रहेको छ ।
 
== मर्ज भएको बैङ्क तथा वित्तिय संस्ठाहरू ==