"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चित्र दिर्धा ‌थप
पङ्क्ति १००:
===मगर जाति<ref>http://www.ekantipur.com/np/2067/10/1/full-story/323569/</ref>===
नेपालका मगर जातिहरू बीच माघे संक्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ ।
[[File:MagarTaroHanne.jpg|thumb|सङ्क्रान्तिमा तारो हान्ने खेल्दै मगर समुदाय]]
मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन्।वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन्। अबेर वन-तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।
 
Line ११४ ⟶ ११३:
:माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर 'तारो हान्ने' चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स-साना केटाकेटी जम्मा भएर घर-घरमा गई 'बासी आन्द्रा पाई कि नपाई' भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ। यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा 'माघे सङ्क्रान्ति' हर्षोल्लासपूर्वक मनाइन्छ।
 
====चित्र दिर्धा====
==यो पनि हेर्नुहोस्==
<gallery>
{{नेपाली चाड पर्वहरू}}
 
File:Magar woman dancing with traditional basket in Maghe Sakranti festival.jpg|माघे सङ्क्रान्तिमा मगर महिला नाच्दै
File:Maghiparwa.JPG|माघी पर्वमा थारू महिलाहरू
File:Maghe Sankranti Food.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका परिकारू
File:Maghe Sankranti 4.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका परिकारू
File:Maghe Sankranti 3.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका सखरखण्ड र तरूल
File:Maghe Sankranti 2.jpg|माघे सङ्क्रान्तिमा तयार पारिएका परिकारू
 
</gallery>
 
 
 
 
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==
 
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
{{Commonscat|Makar Sankranti}}