"परमाणु क्रमाङ्क" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
केही रासायनिक तत्व यस्ता पनि छन् जसको नाभिकमा प्रोटोनहरुको संख्या (अर्थात परमाणु क्रमांक) त समान हुन्छ किन्तु तिनको नाभिकमा न्युट्रोनहरुको संख्या अलग-अलग हुन्छ। यस्ता परमाणु '''समस्थानिक''' (isotope) कहलाउँछन्। यिनको रासायनिक गुण त प्रायः समान हुन्छन् किन्तु केही [[भौतिक गुण]] भिन्न हुन्छन्।
 
== यीयो पनि हेर्नुहोस् ==
* [[आवर्त सारणीको इतिहास]]
* [[परमाणु भार]]
* [[समस्थानिक]] ([[आइसोटोप]])
 
<!--Categories-->