"अमरकोश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→पर्यायवाची कोश: पार्सल चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''अमरकोश''' (अमरकोष)
[[संस्कृत]] भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही [[पुराण]]हरुमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । <ref>अग्नि पुराण, (अनुवादकको नाम नलेखिएको), गोरखपुर ः गीताप्रेस, वि.सं. २०६५ ।</ref>
==पर्यायवाची कोश==
यो संस्कृतका समानार्थी शब्दहरुको काव्यमय संकलन हो । सानो आकारमा छ तर अमरसिंहले त्यसलाई विभिन्न वर्गमा विभाजन गरेका छन्। त्यस विभाजनलाई भाषाशास्त्रीहरुले पनि निश्चित वैज्ञानिक आधार प्रदान गरेको भनेका छन् । स्वयं अमरसिंहले आफ्नो कोशको नाम नामलिंगानुशासन उल्लेख गरेका छन् । अर्थात् यसमा नाम र लिंगका पर्यायवाची (थिसोरस) शब्द छन् ।
यस कोशको रचना राजा [[विक्रमादित्य]]को पालामा
==नवरत्नमध्ये एक==
|