"लमजुङ राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५१:
सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज [[यशोब्रम्ह शाह]]ले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई [[शाह वंश|शाहवंश]]को उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने [[मगर जाति]]लाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा [[मगर भाषा]] एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)" />
 
इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा [[स्याङ्जा जिल्ला|स्याङ्जा]]लाई सिकारी, लमजुङलाई गरुढगरुड, [[गोर्खाली|गोरखा]]लाई सर्प र [[कास्की राज्य|कास्की]]लाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।<ref name="जिल्ला विकास समिति, लमजुङ (संक्षिप्त परिचय)" />
 
[[जंगबहादुर राणा|जङ्गबहादुर राणा]] वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।
"https://ne.wikipedia.org/wiki/लमजुङ_राज्य" बाट अनुप्रेषित