"दलबहादुर गुरुङ" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा सन्दर्भ श्रोत मिलाइयो (कुसुमे रुमाल को भिडियो)
पङ्क्ति ५:
सन् १९३६मा यी [[कोलकाता]] भागे <ref name=autogenerated1 /> तर यिनको पाइलट बन्ने सपना शिक्षाको कमिको कारणले पूरा हुन सकेन। निकै दुख पछि यिनले एक इन्जिनीरिंग कलेजका प्राध्यापकसँग गाडी हाक्न सिके <ref name="ekantipur.com"/>। सन् १९४८मा उनी दार्जीलिङ फर्केर गाडी चलाउन थाले<ref name="ekantipur.com"/><ref name=autogenerated1 />। यहा गाडी चलाउदा अरु जान डराउने अप्ठ्यारा ठाउमा पनि 'हम जाएगा ([[हिन्दी]]मा: "म जान्छु")' भनेर गाडी लैजाने उनको बानीकै आधारमा उनलाई 'हम जाएगा' भन्न थालियो<ref name="ekantipur.com"/><ref>http://www.cybersansar.com/article.php?aid=2423</ref>. उनी निकै शूरा चालक थिए र पहिलो पटक [[दार्जीलिङ्ग#.E0.A4.9F.E0.A4.BE.E0.A4.87.E0.A4.97.E0.A4.B0_.E0.A4.B9.E0.A4.BF.E0.A4.B2|टाइगर हिल]] र तुम्लिङको चुचुरोमा यिनैले गाडी पुर्याए।<ref name=autogenerated1 />
 
हम जाएगाका प्रख्यात चुट्किलाहरू ३ वोटा पुस्तिकामा उनले प्रकाशित पनि गरेका थिए भने केही अरु मानिसहरूले पनि उनको नाममा किताब छपाएर बेचेका थिए।<ref name="ekantipur.com"/> अहिले उनका चुट्किलाहरू इन्टरनेटमा सजिलै पाइन्छन्।<ref>[http://www.cybersansar.com/article.php?aid=2423 CS : CyberSansar.com - Bidhata Rai: Hum Jayega's Lil Princess<!-- Bot generated title -->]</ref><ref>[http://forum.xnepali.com/index.php/topic,45.0.html Humjayaga Jokes<!-- Bot generated title -->]</ref><ref>[http://www.bestcyberzone.com/nepalijokes/People-3/list-4/english-jokes701.html Nepali Jokes]</ref><ref>http://exploredarjeeling.com/humbara.htm</ref> साथै उनका समर्थकहरूले [[फेसबुक]] पनि खोलेका छन्।<ref>[http://www.facebook.com/pages/Hum-Jayega-ko-chutkila-haru/241638931764 Facebook<!-- Bot generated title -->]</ref><ref>[http://www.facebook.com/topic.php?uid=241638931764&topic=11867 Facebook<!-- Bot generated title -->]</ref> सन् १९८०को पूर्वार्धमा उनीलाई [[कुसुमे रुमाल]] नामक चलचित्रमा पनि खेलाईयो <ref>httphttps://www.youtube.com/watch?v/=0DubB-ffvAw</ref> र धेरै मानिसहरूले उनी बास्तबिक मानिस नै हुन् भनेर थाहा पाए।
 
उनि ५३ वर्ष हुन्जेल गाडी चलाए र त्यसपछि चुटकिलाका किताब लेख्न थाले। उनकी छोरीका अनुसार हम जाएगा जिम्मेवार बाबु बनेर श्रीमतीको मृत्यु पछि पनि छोराछोरीको राम्रो हेरचाह गर्दथे र शिक्षाको लागि चिन्तित रहन्थे। <ref name="ekantipur.com"/> उनका सात छोरी र तीन छोरा थिए। केही मानिसहरूको भनाइमा भने धेरै रक्सि खाने गरेकाले हम जाएगाले सम्पत्ति सबै सकेर परिवारलाई गरीब बनाएका तैपनि उनी सधै खुसि देखिन्थे र हसाइरहन्थे। उनीको मृत्यु सन् १९९२को [[अप्रिल]]मा भयो।