"सम्पूर्ण गुणस्तर व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''सम्पूर्ण गुणस्तर व्यवस्थापन''' ({{lang-en|Total Quality Management}}) प्रायः संगठनात्मकसङ्गठनात्मक प्रणालीको विकास, प्रयोग, र मर्मतसँग सम्बन्धित छ जुन विभिन्न [[व्यापार]] प्रक्रियाहरूको लागि आवश्यक छ ।छ। यसको दृष्टिकोण ग्राहकहरुका अपेक्षाहरू भन्दा बढि गुणस्तर दिन, समस्या पहिचान गर्न, प्रतिबद्धता निर्माण गर्ने र कामदारहरु बीच खुला निर्णय-निर्माण प्रवर्द्धनमा केन्द्रित छ ।छ। यो एक रणनीतिक दृष्टिकोणमा आधारित छ जुन विद्यमान गुणस्तर कायम गर्नका साथै वृद्धिशील गुणस्तर सुधार गर्नमा केन्द्रित हुन्छ ।हुन्छ। यो समग्र गुणस्तर सुधार गर्नका लागि विभिन्न संस्थागत बिभागका बीच सहयोगको संस्कृति स्थापनामा केन्द्रित छ ।छ।<ref>{{cite web|url=https://bizfluent.com/how-does-4706039-total-quality-management-work.html|title=How Does Total Quality Management Work?|trans-title=कसरी सम्पूर्ण गुणस्तर व्यवस्थापनले काम गर्दछ ?|accessdate=2019२०१९-10१०-30३०}}</ref>
 
सम्पूर्ण गुणस्तर व्यवस्थापन एउटा व्यवस्थापनको नविनतम् अवधारणा होहो। <strike> यसले बस्तु तथा गुणस्तर अधिकतम गर्नका लागी उत्पादनका सम्पूर्ण चरणमा गुणस्तर [[व्यवस्थापन]] गर्दै जाने प्रकृया हो । हो।</strike>विस्तृत अर्थमा गुणस्तर भन्नाले वस्तु वा सेवामा रहेको ग्राहक्लाईग्राहकहरूलाई सन्तुष्टि दिन सक्ने गुणलाई बुझाउँछ ।बुझाउँछ।<ref>{{cite web|url=https://www.managementstudyguide.com/total-quality-management.htm|title=Total Quality Management - Meaning and Important Concepts|accessdate=2019-10-30}}</ref> यसका लागी निम्न गुणहरुको समायोजनलाई बुझाउँछ:
*प्रयोगका लागीलागि उपयोगी
*श्रेणी
*उत्कृष्टताको मात्रा
 
==इतिहास==