"हनुमान जयन्ती" का संशोधनहरू बिचको अन्तर

rem
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = हनुमान जयन्ती
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
 
'''हनुमान जयन्ती'''को तिथि [[कात्तिक]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[चतुर्दशी]] तिथी र [[चैत्र]] महिनाको [[शुक्ल पक्ष|शुक्ल]] पक्षको [[पूर्णिमा]] तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा [[लक्ष्मी]]-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।<ref>कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>