"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५५:
::मेरो जानकारी भए सम्म विकिक्याम्प नेपाल, २०१८ आयोजनामा [[प्रयोगकर्ता:Tulsi Bhagat|Tulsi Bhagat]] र [[User:Sanjog.dev|Sanjog.dev]] को योगदान अतुलनीय योगदान छ तर उक्त समयमा दुबैजनाले ओपन नलेज फर अलबाट प्रतिनिधित्व गरेको भन्ने कुरा उल्लेख गरिएको थिएन, त्यस्तै प्रयोगकर्ता:Tulsi Bhagatले यही चौतारीमा '''विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा आफ्नै मनपरी गरेर मेरो नाम नियुक्त गरेको हो, मैले त कारबाही गर्ने विचार ल्याको पनि छैन। एस्तो अवस्थामा विकिपिडियन्स अफ नेपाल युजर ग्रुपलाई जे मनपरी गर्नु छ गरून''' ([https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80_(%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7)&diff=740066&oldid=740065 जुन पछि हटाइयो]) भन्ने अभिव्यक्ति व्यक्त गर्नु, अनि आफु कार्यक्रम सहभागी हुँदैमा मेरो एनजिओले आयोजना गरेको हो भन्नु ([[meta:Talk:Open Knowledge For All|यहाँ हेर्नुहोस]]), अनि म लगायत विप्लब जी, नबिन जी र सरोज जीलाई मात्र व्यक्तिगत इमेल पठाई मलाइ विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा बस्नु छैन हटाइदिनु भन्दै व्यक्तिगत इमेल पठाउनु, यो कार्य सही हो? यस्तो कार्यहरूलाई पनि तपाईहरू समर्थन गर्नु हुन्छ? म साथीहरूलाई यति मात्र भन्न चाहन्छु की तपाईहरू गलत कुरालाई ढाकछोप गर्ने तर्फ नलाग्नुहोस् -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०४:३७, १३ अगस्त २०१९ (युटिसी(UTC))
* विकिक्याम्प नेपाल १ को भव्य आयोजनामा कार्यक्रम सफल बनाउन दिनरात निश्वार्थ खटिने स्वय‌ंसेवकहरूको विरोध गर्नु उचित लागेन। जानकारी गराउन छुटेको सानो त्रुटी हुनसक्ला। यो जघन्य अपराध होइन।--[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०५:३१, १३ अगस्त २०१९ (युटिसी(UTC))
 
 
[[User:Ganesh Paudel|Ganesh Paudel]] जी विकिक्याम्प नेपाल १ को भव्य आयोजनामा कार्यक्रम सफल बनाउन दिनरात निश्वार्थ खटिने स्वय‌ंसेवकहरूको विरोध माथि उल्लेखित छलफलमा कस्ले र कहाँ गर्यो, आफ्नो भनाइ पुष्टी गर्न आग्रह गर्न चाहन्छु । विचार राख्ने नाममा माथि उल्लेखित प्रस्ताव र छलफलको आवरण नबुझिकन आफ्नो मनगडित अभिव्यक्ति प्रस्तुत नगर्न पनि आग्रह गर्न चाहन्छु । यदि माथि उललेखित प्रस्ताव गलत हो भने, उचित तर्क सहित विरोधमा सहभागिता जनाउन पनि अनुरोध गर्न चाहन्छु । हैनभाने विकिमिडिया फान्डेसन द्वारा अनुदनित कार्यक्रम थियो, खर्चको ठाउँमा खर्च योगदानको ठाउँमा योगदान सबैको बराबर छ । अहिले कार्यक्रम सकिएपछि यहाँ कसैले पनि आफ्नो व्यक्तिगत संस्थाको झण्डा उचाल्दै मेरो संस्थाले गरेको भन्दै दाबी प्रस्तुत गर्ने र बिना अनुमति कार्यक्रमको सामग्री प्रयोग गर्नु जघन्य अपराध नै हो । आवश्यक परे विभिन्न चरणबाट नैतिक तथा कानुनी कारबाही हुनेमा कुनै संदेह छैन ।
 
त्यसकारण सम्पूर्ण साथीहरुमा गरिएको गल्ती ढाकछोप र असान्दर्भिक वकालत गर्नुको सट्टा, प्रस्तावमा उल्लेखित झुटो दाबीहरुको समन्धित व्यक्ति वा संस्थाबाट समयमै दाबी गलत भए प्रमाण सहित पुष्टि वा गल्तीको श्रुकार गरी समुदाय सँग माफी मागी समुदायले प्रस्तुत गर्ने साधारण नैतिक कारबाहीको भागिदार गराउने प्रक्रियामा अघि बढ्न आग्रह गर्न चाहन्छु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०७:१९, १३ अगस्त २०१९ (युटिसी(UTC))