"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५३:
::::; धन्यवाद, यहाँ कुरालाई अन्त मोड्न खोजिँदै छ। गलत अर्थ नलागोस् यो [[User:बिप्लब आनन्द|बिप्लब आनन्द]], [[प्रयोगकर्ता:Tulsi Bhagat|Tulsi Bhagat]]र [[User:Sanjog.dev|Sanjog.dev]] माथिको व्यक्तिगत प्रश्न हैन, यो प्रश्न विकिपिडियनहरूले गरेको कार्यक्रम समाप्त भए पछि कुनै संस्थाले आफ्ना कर्मचारीहरूले व्यक्तिगत रूपमा योगदान गरेको कारणबाट आफूलाई आयोजकको रूपमा उभ्याएको स्थिती हो। विकिपिडियनको रूपमा यहाँहरूको अतुलनीय योगदान छ, उहाँहरूको योगदानको कुनै उपमा पनि छैन। राम्रो कार्यक्रम पनि भएको हो, त्यसमा महिनौँको परिश्रम पनि लागेको छ। के त्यसको मतलब कुनै पनि मानिसले संस्था खोलेर अबसम्मको श्रेय नयाँ संस्थामा लैजान्छु भन्न मिल्ने हो? प्रयोगकर्ता पृष्ठमा आफ्नो सङ्लग्नता पनि खुलाएको छैन (हेर्नुहोस् विकिमिडिया फाउन्डेसनका कर्मचारी तथा ट्रस्टिजहरूले के गर्छन्, CIS-A2K का कर्मचारीहरूले के गर्छन्), कार्यक्रमको दौरानमा कुनै पनि समयमा उक्त संस्थाको नाम लिइएन। सञ्जोगजीले त्यस कार्यक्रममा सम्बोधन गर्नु भएको कुरा पनि सत्य हो तर उहाँले उक्त संस्थाको प्रतिनिधित्व गर्नु भएको थिएन। उहाँलाई स्टेजमा बोलाउँदा उहाँको संस्थाको नाम लिइएको थिएन। मलाई उक्त संस्था प्रति पनि कुनै व्यक्तिगत समस्या छैन समस्या हामीले अब स्थापना गर्ने नजीरको हो। भोलि हरेक विकिपिडियनले संस्था खोल्दै उहाँहरूको विशेष योगदान रहेको भन्दै सबै श्रेय एनजिओ करण गर्न पाइने हो? हो भन्नेमा यहाँहरूको समर्थन छ भने मेरो कुनै गुनासो छैन।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०१:३०, १३ अगस्त २०१९ (युटिसी(UTC))
::::::म सरोज ज्यूको कुराबाट सहमत छु, गल्तीहरू भएका हुन् तर सच्चि सकेका या सच्चिने क्रममा छन्। साथीहरूले संस्थागत रुपमा नभएपनि व्यक्तिगत रुपमा धेरै सहयोग गर्नुभएको हो त्यसैले हामीले राम्रो सोच राख्नुपर्छ, मेरो विचारमा साथीहरूको कुनै नराम्रो लक्ष्य थिएन होला, राम्रो कुरा गर्न खोज्दा गल्ती, कमजोरी भएको होला। त्येसैले मेरो विचारमा संस्थालाई सुचित गरेर संस्थाले केही नगरेको खण्डमा यहाँ प्रस्ताव गरेर कारबाही अगाडी बढाउनु उचित हुन्थ्यो। कुनै संस्थामा आबद्ध व्यक्तिले आफ्नु प्रयोगकर्ता पृष्ठमा त्यो जानकारी राख्न आवश्यक छ, यसो नगर्ने भए अर्को एकाउन्ट त्यो संस्थाको नाम सहित खोलेर त्यसमा जानकारी राख्नु पर्नेछ। मेरो विचारमा तपाईहरूले दोश्रो गर्नु उचित होला किनभने तपाईहरू यो संस्थामा कार्यरत् हुनु भन्दा धेरै पहिलाबाट नै सम्पादन गर्नु हुदै थियो र यसले संस्थामा रहेर र व्यक्तिगत रुपमा गरेको योगदान छुट्टिन्छ। मेरो विचारमा यो या अन्य कुनै संस्थाले भविष्यमा यस्तो कार्य गरेको खण्डमा हामीले संस्थालाई सुचित गर्ने र त्येसो गेरेर पनि केही नभएको खण्डमा छलफल र कारबाही अगाडी बढाउनुपर्छ जस्तो लाग्छ। कसैलाई बर्तमानका कुनै कुरा चित्त बुझेको छैन भने उल्लेख गर्न अनुरोध छ।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०४:३०, १३ अगस्त २०१९ (युटिसी(UTC))
::मेरो जानकारी भए सम्म विकिक्याम्प नेपाल, २०१८ आयोजनामा [[प्रयोगकर्ता:Tulsi Bhagat|Tulsi Bhagat]] र [[User:Sanjog.dev|Sanjog.dev]] को योगदान अतुलनीय योगदान छ तर उक्त समयमा दुबैजनाले ओपन नलेज फर अलबाट प्रतिनिधित्व गरेको भन्ने कुरा उल्लेख गरिएको थिएन, त्यस्तै प्रयोगकर्ता:Tulsi Bhagatले यही चौतारीमा '''विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा आफ्नै मनपरी गरेर मेरो नाम नियुक्त गरेको हो, मैले त कारबाही गर्ने विचार ल्याको पनि छैन। एस्तो अवस्थामा विकिपिडियन्स अफ नेपाल युजर ग्रुपलाई जे मनपरी गर्नु छ गरून''' ([https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%9A%E0%A5%8C%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A5%80_(%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7)&diff=740066&oldid=740065 जुन पछि हटाइयो]) भन्ने अभिव्यक्ति व्यक्त गर्नु, अनि आफु कार्यक्रम सहभागी हुँदैमा मेरो एनजिओले आयोजना गरेको हो भन्नु ([[meta:Talk:Open Knowledge For All|यहाँ हेर्नुहोस]]), अनि म लगायत विप्लब जी, नबिन जी र सरोज जीलाई मात्र व्यक्तिगत इमेल पठाई मलाइ विकिपिडियन्स अफ नेपाल युजर ग्रुपमा बस्नु छैन हटाइदिनु भन्दै व्यक्तिगत इमेल पठाउनु, यो कार्कार्य सही हो? यस्तो कार्यहरूलाई पनि तपाईहरू समर्थन गर्नु हुन्छ? म साथीहरूलाई यति मात्र भन्न चाहन्छु की तपाईहरू गलत कुरालाई ढाकछोप गर्ने तर्फ नलाग्नुहोस् -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०४:३७, १३ अगस्त २०१९ (युटिसी(UTC))